Logo

रिपोर्टर्स नेपाल

‘समर्थकहरुले ‘जनयुद्ध दिवस’ भव्यतापूर्वक मनाउँदा भयो नि, विदा किन दिनुपर्यो ?’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ असोज । नेकपा (एमाले) का युवा नेता एवं संगठन विभाग सचिव माधव ढुंगेलले माओवादी जनयुद्ध सफल भएको हो कि असफल भन्ने विरोधाभाष रहेको

विस्तृत पढ्नुहोस
केपी ओलीले संसद्मा वान्ता गर्नुभयोः माओवादी नेता सुवेदी (भिडिओसहित)

काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) का नेता झक्कु सुवेदीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिजोको प्रतिनिधि सभा बैठकमा वान्ता गरेको टिप्पणी गरेका छन् । हिजो (मंगलबार)

आममाफीको निर्णय सरकारले तत्काल पुनर्विचार गर्नपर्छः वाईसिएल अध्यक्ष शेर्पाली

काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष शुवोधराज शेर्पालीले जघन्य अपराधमा सजाय काटिरहेकालाई आममाफी दिनु गलत भएको बताएका छन् । दशवर्षे

सामाजिक सञ्जालमा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने सामग्री सम्प्रेषण नगर्न सरकारको आग्रह

काठमाडौं, १६ असोज । सरकारले विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न नगराउ सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषदको बैठकले विशेष प्रस्ताव पारित

झोलामा खोला राख्ने प्रवृत्तिलाई पूर्ण रुपमा निरुत्साहित गर्छौँः मन्त्री बस्नेत

काठमाडौं, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सो

चाडपर्वमा कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं, १६ असोज । सरकारले चावपर्वको अवसर पारेर कुनै पनि वस्तु्को कृतिम अभाव सिर्जना गर्ने काम नगर्ने उद्योगी व्यवसायीलाई ध्यानाकार्षण गराएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषदको बैठकले कुनै पनि

भगवानले पठाएको दूतले जसरी ओलीले संसद्मा उपदेश दिनुभयोः सांसद पौडेल

काठमाडौं, १६ असोज । नेकपा (माओवादी केन्द्र) का सचिव एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र विरोधी भएको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि

अर्थमन्त्री महत र एमसीसीकी सिइओ अलब्राइटबीच भेटवार्ता

काठमाडौं, १४ असोज । अर्थमन्त्री डा.प्रकाशशरण महत र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटको नेतृत्वमा आएको प्रतिनिधिमण्डल बीच शिष्टाचार भेटघाट भएको छ । भेटघाटका अवसरमा अर्थमन्त्री महतले एमसीसी अन्तर्गतका आयोजनाको

दोलखा सुन प्रकरणः एक चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ

काठमाडौं, १६ असोज । दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । फक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर

चेतन मानन्धरकी पत्नी भारतीलाई ओलीको ढडासः ‘तपाईँको पछाडि म उभिएको छु’

काठमाडौं, १६ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मृतक चेतन मानन्धरकी श्रीमती भारती मानन्धरलाई उच्च मनोबल बनाउन आग्रह गरेका छन् । अपराधीले आममाफी पाएको विषयमा आफूले आजको प्रतिनिधि

पञ्चाङ्ग निर्णायक समितिद्वारा विजया दशमीको साइत सार्वजनिक

काठमाडौं, १६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।

गणपुरक संख्या नपुगेपछि संसद् बैठक स्थगित्

काठमाडौं, १६ असोज । प्रतिनिधि सभा बैठक असोज १८ गतेसम्मका लागि स्थगित भएको छ । संसद्मा उर्जा, जलस्रोत तथा सिञ्चाईँ मन्त्री शक्ति बहादुर बस्नेतले विद्युत विधेयक प्रस्तुत गर्ने सन्दर्भमा नेपाल