Logo

रिपोर्टर्स नेपाल

बागमती प्रदेशको मुख्यमन्त्रीमा जमकटेल नियुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

हेटौडा, २५ पुष । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकटेल नियुक्त भएका छन् ।जमकटेलले प्रदेश प्रमुखको कार्यालय हेटौडा पुगेर ७० जना

विस्तृत पढ्नुहोस
अहिलेको परिस्थिति धेरै बलिदानीपछि आएको हो– केपी ओली

काठमाडौं, २५ पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था ठूलो बलिदानीबाट आएको बताएका छन् । प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको व्यवस्था ल्याउनका निम्ति

सबै दलका सांसदसँग व्यक्तिगत रुपमा पनि विश्वासको मत माग्न पार्टीका सांसदलाई प्रचण्डको निर्देशन

काठमाडौं, २५ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलका सांसदसँग विश्वासको मत माग्न पार्टीका सांसदलाई निर्देशन दिएका छन् । संसदीय दलको बैठकमा प्रचण्डले विश्वासको मतका लागि दलहरुसँग मात्र

अहिलेको सरकार रिमोट कन्ट्रोल केपी ओलीको, फेस प्रचण्डको– उदय शमशेर (भिडियोसहित)

काठमाडौं, २५ पुष । नेपाली कांग्रेसका नेता उदय शमशेर जबराले नेकपा माओवादी केन्द्र गठबन्धनको मर्म र सिद्धान्त भन्दा पनि पदमा लोभिएको आरोप लगाएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको

मलेसियामा बन्धक बनाइएका १३ नेपाली स्वदेश फर्किँदै

काठमाडौं, २५ पुष। मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ । उद्धार भएकामध्ये ६ जना भोली मंगलबार स्वदेश फर्किने भएका छन् । नेपालबाट मलेसिया गएका नेपालीहरु समस्यामा

जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छ– राजकिशोर यादव (भिडियोसहित)

काठमाडौं, २५ पुष । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले आफ्नो पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा

प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका गौतम निश्चित

विराटनगर २५ पुष । प्रदेश १ मा नेकपा माओवादी केन्द्रबाट बाबुराम गौतम सभामुख बन्ने निश्चित भएको छ । सत्ता साझेदार दलहरुबीच भागबण्डा हुँदा सभामुख माओवादी केन्द्रको भागमा परेको हो ।

जनतासँग जोडिएको मन्त्रालय मेरो चाहना हो– सुदन किँराती (भिडियोसहित)

काठमाडौं, २५ पुष । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं संघीय सांसद सुदन किँरातीले पदका लागि पार्टी नेतृत्वलाई धम्क्यानु र घुक्र्याउनु अहिलेको कल्चर बनेको बताएका छन् । हिजो (आइतबार) प्राइम

प्रदेश १ का मुख्यमन्त्री कार्की अप्ठ्यारोमा, माओवादी सरकारमा सहभागी नहुने

काठमाडौं, २५ पुष । प्रदेश १ मा एमालेबाट हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । नवनिर्वाचित मुख्यमन्त्री कार्कीको आज दिउँसो २ बजे सपथ ग्रहण कार्यक्रम रहेको छ । तर, सरकार

अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा

नवलपरासी, २३ पुष । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न

सर्वोच्च बारको मतदान सम्पन्न

काठमाडौं, २३ पुष । सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान सम्पन्न भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ

संसद्मा दलको भूमिकालाई सशक्त बनाउने कांग्रेसको निर्णय

काठमाडौं, २३ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसदमा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका

Screenshot