चितवन, १५ फागुन: कोभिड–१९ प्रभावका कारण स्थगित भएको रत्ननगर महोत्सव आजबाट सुरु भएको छ । पुस २७ गते सुरु गर्न लागिएको महोत्सव अन्तिम समयमा रोकिएको
–प्रकाश अधिकारी कर्णाली, १५ फागुन : राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले हालसम्म ५३ प्रतिशत प्रगति हासिल गरेको छ । कोरोना भाइरस महामारीमासमेत काम नरोकेको आयोजनाले तोकिएको समयमा काम
काठमाडौँ, १५ फागुन: सरकारी स्वामित्वका सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल नेपाल विद्युत् प्राधिकरण वित्तीय दायित्व बहन गर्नसक्ने उच्च तहको सुरक्षित क्षमता भएको संस्थाका रुपमा समेत स्थापित भएको छ
१५ फागुन : पाकिस्तान र अफगानिस्तान बीचको एक प्रमुख सीमा नाका फेरि खोलिएको छ । सुरक्षाबलहरु बीचको झडपमा कम्तीमा तीन जनाको मृत्यु भएको एक दिनपछि सो सीमा नाका खोलिएको अधिकारीहरूले
एजेन्सी, १५ फागुन। रुसको एक प्रतिनिधिमण्डल युक्रेनीहरूसँग कुरा गर्नका लागि आज (आइतबार) बेलारुस पुगेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई उक्त विषयको जानकारी दिएको रुसी संचारमाध्यम तासले लेखेको हो। प्रवक्ता
काठमाडौँ, १५ फागुन: प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि सारिएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २ बजेका लागि सारिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले
१५ फागुन: रुसी सेनाहरू युक्रेनको दोस्रो ठुलो शहर खार्किभमा प्रवेश गरेका छन् । रुसले आक्रमण गरेको आज चौथो दिन आइतवार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताएका छन् । “रूसी शत्रुका
१५ फागुन: युक्रेनका राष्ट्रपति भालोदिमिर जेलिन्स्किले युक्रेनलाई युरोपियन युनियनको सदस्यताको माग गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा सो आग्रह गरेका हुन् । उनले ट्वीटमा भनेका छन्– अहिले नै सबै
१५ फागुन: युक्रेनमा सबैतिरबाट आक्रमण गर्न रुसी सेनालाई फेरि निर्देशन दिइएको छ । वार्ताका लागि रुसले गरेको आग्रह युक्रेनले अस्विकार गरेपछि युक्रेनमाथी फेरि आक्रमण गर्न रुसले आफ्नो सेनालाई निर्देशन दिएको
गोदावरी, १५ फागुन: नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । धनगढीको कवर्डहलमा मतदान सुरु हुने बताइएको छ ।नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको
१५ फगुन: शुक्रबार इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या नौ पुगेको बताइएको छ । शुक्रबार सुमात्रा क्षेत्रमा आएको ६.१ रेक्टर स्केलको भूकम्पमा परी अरु १०० जना भन्दा
काठमाडौँ, १५ फागुन। नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्बाङले एमसीसी संसद्बाट अनुमोदन गर्ने प्रक्रियामा सहभागी हुनबाटै आफूहरु व्यञ्चित भएको बताएका छन् । आज (आइतबार) बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले ‘व्याख्यात्मक घोषणा’सहित