Logo

रिपोर्टर्स डेस्क

अर्थमन्त्री शर्माको आरोप– राष्ट्र बैंकका उच्च कर्मचारीले मिडियामा गोप्य सुचना चुहाँउछन्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ चैत । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका उच्च कर्मचारीले नै मिडियामा गोप्य सूचना चुहाएको आरोप लगाएका छन् । नेपाल

विस्तृत पढ्नुहोस
नागढुङ्गा–मुग्लिन सडकमा २४ वटा नयाँ पुल निर्माण गरिने

काठमाडौं, २५ चैत । नागढुङ्गा–मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने भएको छ । विस्तार र सुधारका क्रममा रहेको सो सडकमा दुईदुई लेनका पुल निर्माण गर्न लागिएको हो । हाल

जलवायु परिवर्तनको असर कम गर्न ठोस योजना बनाउन आग्रह

सिन्ह्वा, २५ चैत । विश्व स्वास्थ्य संगठनले जलवायु परिवर्तनको असर कम गर्ने सम्बन्धी विशेष तथा ठोस कार्ययोजनाहरु निर्माण गर्नुपर्नेमा जोड दिएको छ । विश्व स्वास्थ्य दिवसका अवसरमा सो संगठनले विश्वका

झलमल्ल भयो ३०० वर्ष पुरानो दुई पोखरी (फोटोफिचर)

भक्तपुर, २५ चैत । साँझ ढल्किँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरी र धिमे बाजाको धुनले सध्याकालीन माहोललाई उत्सवकारुपमा परिणत गरिरहेको थियो । पोखरीको वरिपरि पालामा

एभरेष्ट इन्सुरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं, २५ चैत एभरेष्ट इन्सुरेन्सले वैशाख २१ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले गत वर्षको नाफाबाट ६प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद

कंंगोमा भएको विस्फोटमा छ जनाको मृत्यु, १५ जना घाइते

सिन्ह्वा, २५ चैत । कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो । बिहीबार

चितवनमा माओवादीको उम्मेद्वार उठोस भन्ने जनताको भावना छः ईश्वरी भट्टराई (भिडियोसहित)

काठमाडौं, २५ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ईश्वरी भट्टराईले चितवनका जनताको भावना माओवादीकै उम्मेद्वार दोहोरियोस भन्ने रहेको दाबी गरेका छन् । हिजो (बिहिबार) राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता

आईपीएलमा आज पन्जाब र गुजरात भिड्दै

काठमाडौं, २५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) एक खेल हुँदैछ । आज पन्जाब किङस र गुजरात टाइटन्सबीच खेल हुनेछ । मुम्बई स्थित ब्राबौरनी स्टेडियममा हुने

चितवनमा माओवादीले काँग्रेसलाई ऋण तिर्नुपर्छः सभापति खनाल (भिडियोसहित)

काठमाडौं, २५ चैत । नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले स्थानीय तहको आवश्यकता अनुसार भरतपुर महानगरपालीकामा गठबन्धन हुने बताएका छन् । हिजो (बिहिबार) राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न

तामाका भाँडा बनाउँदै कालिगढ

बागलुङ, २५ चैत । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारका कालिगढ कृष्णबहादुर विक तामाको भाँडा बनाउँदै । तस्बिरः रामबहादुर थापा÷रासस

रमेश सिलवाल भन्छन्– शिक्षामा राजनीतिकरण बन्द हुनुपर्छ (भिडियोसहित)

काठमाडौं, २५ चैत । हिसानका अध्यक्ष रमेश सिलवालले शैक्षिक संस्थाहरुलाई राजनीतिक दलहरुले राजनीति गर्ने थलो बनाउने नहुने धारणा राखेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा

सशस्त्र प्रहरीद्वारा हतियारसहित तीनजना पक्राउ

वीरगञ्ज, २५ चैत । पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई