Logo

रिपोर्टर्स नेपाल

त्रिभुवन विमानस्थलबाट चरेससहित एक जर्मन नागरिक पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२९ जेठ । त्रिभुवन विमानस्थलबाट प्रतिबन्धित लागु पर्दाथ चरेससहित एक जर्मन नागरिक पक्राउ परेका छन् । सोमबार बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान

विस्तृत पढ्नुहोस
बीमा कम्पनीले पशुधनको बीमा गर्न छाडिदिए

चितवन, २९ जेठ । चितवन जिल्लामा लम्पीस्किन सङ्क्रमणबाट पशु चौपायाको मृत्यु हुने क्रम बढेपछि बीमा कम्पनीले पशुधनको बीमा गर्न छाडिदिएका छन् । चितवनमा रहेका बीमा कम्पनीले पशुपालक कृषकको गाईभैँसीको बीमा

गौर हत्या सम्बन्धी रिट न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौं, २९ जेठ । रौतहटको गौरमा भएको नरसंहारकारी गौर हत्याकाण्डविरुद्धको मुद्दा  सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको छ । गत जेठ २१ गते त्रिभुवन साहले जिल्ला

प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान

गोरखा, २९ जेठ । गोरखाका विभिन्न चार प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरिएको छ । सहिद लखन गाउँपालिकाले पालिकाभित्र रहेका मनकामना , बुङ्कोट , राइनास र ताक्लुङ प्रहरीचौकीलाई विपद् प्रतिकार्य

 हुम्लाकी एक महिलाको हिलोकोप्टरमार्फत उद्धार

काठमाडौं,२९ जेठ । हुम्लाकोे मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिका–७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । तीन दिनदेखि उच्च रक्तश्रावबाट थलिएकी उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आज

पुनः दृष्टि फर्किदा …

काठमाडौँ, २९ जेठ । नेपाल नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । ती दुई निकायले डोटीको दुई र अछाम जिल्लाका

अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट आएको छ : अर्थमन्त्री डा महत

काठमाडौं,२९ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले वजेट निर्माण भएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ ले आज विहान आयोजना गरेको क्षेत्रीय सम्मेलनमा

‘लम्पी स्किन’विरुद्ध पशुलाई खोप लगाउन थालियो

काठमाडौँ, २९ जेठ । तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ । म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलो पटक खोप लगाउन थालेको हो । पछिल्लो समय जिल्लाभर

सुत्केरीलाई घ्यू, गर्भवतीलाई अण्डा र बच्चालाई पौष्टिक आहरा उपहार

म्याग्दी, २९ जेठ । म्याग्दीको धौलागिरि गाउँपालिकाले गर्भवती, सुत्केरी र दुई वर्षसम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिएको छ । सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा

सूर्यविनायक–धुलिखेल सडक: पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र

काभ्रे, २९ जेठ । पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ । विभागले अरनिको राजमार्गअन्तर्गत

गर्मी बढेपछि रामपुरका विद्यालय बन्द

रामपुर (पाल्पा), २९ जेठ । अत्यधिक गर्मी बढेपछि पाल्पा रामपुरका विद्यालय बन्द गरिएको छ । रामपुर नगरपालिकाभित्र सञ्चालित सबै शैक्षिक संस्थामा गर्मीले पठनपाठन सञ्चालनमा कठिनाइ भएकाले आजदेखि पाँच दिनसम्मका लागि

कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक

कर्णाली, २९ जेठ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णाली कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन्। भूमि व्यवस्था कृषि तथा

Screenshot