Logo

रिपोर्टर्स नेपाल

यौन दुर्व्यवहार गरेको अभियोगमा गुम्बा सञ्चालक पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

कैलाली, १४ जेठ । बालबालिकाहरु माथि यौन दुर्व्यवहार गरेको अभियोगमा विश्वशान्ति धर्म च्रक बौद्ध गुम्बाका सञ्चालक पक्राउ परेका छन् । बालबालिकाहरु माथि यौन दुर्व्यवहार गरेको

विस्तृत पढ्नुहोस
भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण निन्दनिय: गगन थापा

कठमाडौं, १४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पुर्वमन्त्री तथा सांसद गगन कुमार थापाले भेरी अस्पतालको कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आक्रमण गर्नु निन्दनिय भएको टिप्पणी गरेका छन् ।

सलमानलाई फेरी लाग्यो अर्को झट्का

एजेन्सी, १४ जेठ । सलमान खानले फिल्म ‘राधे रिलिज गरे लगत्तै चोरी हुनबाट जोगाउन पुरै कोशिस गरेका थिए । तर हाल उनको फिल्म राधे युट्युमा आएको समाचार बाहिर आएको छ

शाहरुख खानले छारे रोगको अभिनय गर्दा शिक्षकले जुत्ता फुकालेर सुघाएपछि…

एजेन्सी, १४ जेठ । बलिउड अभिनेता शाहरुख खान फिल्म उद्योगका एक सुपरस्टार हुन् । उनले उद्योगमा धेरै कडा मेहेनत गरेका कारण आज चर्चित छन् । जीवनमा उतार चढाव आएपनि उनले

चीनलाई कोरोना भाइरसको उत्पत्तिको अनुसन्धान गर्न चौतर्फी दबाब

एजेन्सी, १४ जेठ । कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न चीनलाई अत्यधिक दबाब बढेको छ । वैज्ञानिकहरुले समेत चीनसँग कोरोना महामारीको जरामा पुग्न यथेष्ट प्रमाण माग गरिरहेका छन् । अमेरिकी राष्ट्रपति

२ सय ७० किलो गाँजा सहित युवक पक्राउ

चितवन, १४ जेठ । २ सय ७० किलो अवैध लागूऔषध गाँजा सहित एक युवक पक्राउ परेका छन् । राप्ती नगरपालिका–१ बाट भारतीय नम्बर प्लेटको ट्रकमा रहेको २ सय ७० किलोग्राम

हुण्डी कारोबारमा संलग्न दुई जना ५३ लाख ८० हजार रुपैयाँ सहित पक्राउ

पर्सा, १४ जेठ । हुण्डी कारोबारमा संलग्न दुई जना ५३ लाख ८० हजार रुपैयाँ सहित पक्राउ परेका छन् । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ५३ लाख ८० हजार रुपैयाँ

वीर अस्पताललाई प्राइम बैंकद्धारा स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, १४ जेठ । कोभिड १९ महामारीविरुद्ध लड्न वीर अस्पताललाई ३० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्राइम बैंकले सहयोग स्वरुप प्रदान गरेको छ । बैंकले अस्पताललाई पीपीई, पोर्टेवल अक्सिजन सिलिण्डर,

आजदेखि बीमा कम्पनीका कर्मचारीहरुले बिहान बेलकामात्र आवतजावत गर्न पाउने

काठमाडौं, १४ जेठ । आजदेखि बीमा कम्पनीले ५ वटा सवारी पास पाउने भएका छन् । काठमााडौं जिल्ला प्रशासन कार्यालयद्धारा थप गरिएको एक हप्ताको निषेधाज्ञामा बीमा कम्पनीलाई व्यवस्था गरिएको पास संख्या

प्रभु क्यापिटलद्वारा समविकास नेपाललाई सहयोग

काठमाडौं, १४ जेठ । प्रभु क्यापिटलले अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेबगरमा कोभिड–१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । क्यापिटलले संस्थागत उत्तरदायित्व

मेरो माइक्रोफाइनान्सको ६१ हजार कित्ता लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ, १४ जेठ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको शेयरमा आजसम्म आवेदन दिन सकिन्छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ६१ हजार २ सय ७८ कित्ता

यी दुई कम्पनीको शेयरमुल्य समायोजन

काठमाडौं, १४ जेठ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज दुई कम्पनीको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेको अनुसार  सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमुल्य समायोजन गरेको हो ।