Logo

रिपोर्टर्स नेपाल

बुबाको हत्या गर्ने छोरी पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

उदयपुर, २५ मंसिर । घरायसी विवाद हुदाँ छोरीले आफ्नै बुबाको हत्या गरेकी छिन् । बुबा ५५ वर्षीय नेत्र बहादुर पुलामी मगरको कुटपिट गरी हत्या गरेको

विस्तृत पढ्नुहोस
सालकको खपेटा सहित २ जना पक्राउ

काठमाडौं, २५ काठमाडौ । सालकको खपेटा सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं सोह्रखुट्टे चोक नजिकबाट ७ सय ६० ग्राम सालकको खपेटा, नगद ३५ हजार रुपैयाँ

१६ वर्षीया किशोरी बलात्कृत

ललितपुर, २५ मंसिर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षका युवा पक्राउ परेका छन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी लुभु टाउन प्लानिङ बस्ने श्रीकृष्ण श्रेष्ठलाई

मिथुन उल्कावर्षा मङ्सिर २८ गते रातभर सक्रिय रहने

काठमाडौ., २५ मंसिर । मङ्सिर १९ देखि सक्रिय रहेको मिथुन उल्का वर्षा मङ्सिर २८ गते राति अत्यधिक सक्रिय रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । अत्यधिक सक्रिय समयमा प्रतिघण्टा १५०

आजबाट चिडियाखाना सर्वसाधारणको लागि खुला

ललितपुर, २५ मंसिर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठमहिनापछि स्वास्थ्य मापदण्ड अपनाइ खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । पुनः

राष्ट्रियसभाका अध्यक्षद्वारा श्रद्धाञ्जलि व्यक्त

गलकोट, २५ मंसिर । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय सांसद मनकुमारी केसीकी आमाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । अध्यक्ष तिमिल्सिनाले सांसद केसीकी आमा हरिकला खत्रीको निधन भएको नवौँ दिनको

सडक मर्मतका लागि रकम माग

काठमाडौं, २५ मंसिर । सडक विभागले वर्षाका कारण क्षतिग्रस्त भएका सडक मर्मतका लागि सरकारसँग रु एक अर्ब ५० करोड माग गरेको छ । वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त

नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायोः अध्यक्ष दाहाल

काठमाडौं, २५ मसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान

मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर, २५ मंसिर । मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् । मृत्युहुनेमा हिलिहाङ गाउँपालिका–१ का २४

९०० ले घट्यो सुनको मूल्य

काठमाडौं, २५ मंसिर । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । बुधबार

मालपोतका खरिदार र लेखापढी व्यवसायी अख्तियारको फन्दामा

काठमाडौं, २४ मंसिर । मालपोत कार्यालय दैलेखमा कार्यरत खरिदार भुवन केशर खनालसहित २ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ । खरिदार खनाल र लेखापढी व्यवसायी धन बहादुर बुढाले सेवाग्राहीसँग घुस

नेपाल विद्युत प्राधिकरणका कर्मचारी रकमसहित पक्राउ

तनहुँ, २४ मंसिर । नेपाल विद्युत प्राधिकरण तनहुँका कर्मचारी कृष्ण आलेलाई रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ । विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्र, आँबु प्रशाखामा कार्यरत कर्मचारी (तह(४) आलेले सेवाग्राहीसँग गैरकानूनी