काठमाडौं, २३ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ३ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ९ सय २ जनामा कोरोना पुष्टि
काठमाडौं, २३ भाद्र । नेपालमा कोरोना भाइरसका आज ९ सय २ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४८ हजार १ सय ३८ पुगेको छ । आज स्वास्थ्य
चितवन, २३ भाद्र । तास खेलिरहेको अवस्थामा १६ जना पोखरा बसपार्कबाट सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका पोखरा बसपार्कस्थित हरि जिसीको घरमा तास खेलिरहेका रोम बहादुर कोईराला
सप्तरी,२३ भाद्र । प्रहरीलाई हातपात तथा गालीगलौज गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । सुरूङगा नगरपालिका कदमहास्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात तथा गालीगलौज गरेको अभियोगमा अर्जुन कुमार साहलाई सोमबार
दार्चुला, २३ भाद्र । एकनाले भरुवा बन्दुक सहित बिक्रम सिंह धामीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । नौगाड गाउँपालिका अपी नम्पा संरक्षण क्षेत्रभित्र पर्ने जिब्लधाम वनबाट लाइसेन्स नभएको १
तनहुँ, २३ भाद्र । नागरिकता किर्ते मुद्दामा फरार प्रतिवादी भानु नगरपालिका नाब्रुङका प्रकाश मल्ललाई २२ वर्षपछि सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको २०५५ बैशाख २० गतेको
काठमाडौं, २३ भाद्र । युट्युब च्यानलमार्फत् अफवाह फैलाउने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार सार्वजनिक शान्ति भंग गरेको अभियोगमा अन्तिम विकल्प प्रा.लि.का संचालक सुबास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ
नयाँदिल्ली, २३ भाद्र । बलिउड अभिनेत्री मलाइका अरोरा पनि कोरोना संक्रमित भएकी छन् । इन्स्टाग्राममा मलाइकाले हालै यस्तो खुलासा गरेकी हुन् । ‘आज मलाई कोरोनाभाइरस परीक्षणमा पोजिटिभ रिपोर्ट आएको छ
काठमाडौं, २३ भाद्र । सोमबार विदेशबाट ७०३ जना नेपाल फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सोमबार १४ जना विदेशी र कुटनीतिज्ञसहित ७०३ जना नेपाल आएका हुन् । कोभिड–१९ संकट व्यवस्थापन
ललितपुर, २३ भाद्र । मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका थप चार जनाको कोरोना पोजिटिभ देखिएको छ। महानगरीय प्रहरी परिसर, ललितपुरले सोमबार थप चार जनामा कोरोना
नयाँदिल्ली, २३ भाद्र । बलिउड अभिनेत्री कंगना रनौतमाथि धम्की आएपछि उनलाई वाई प्लसु क्याटगोरीको सुरक्षा दिइएको छ । उनको सुरक्षामा १० सशस्त्र कमाण्डर तैनाथ हुनेछन् । सिफ्टका आधारमा २४सै घण्टा
काठमाडौं, २३ भाद्र । सरकारले तीन वर्षदेखि रोकिएको कृषि योग्य जग्गाको कित्ताकाट खुला गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कित्ताकाट खुलाउने निर्णय गरेको हो। भदौ १८ गते