Logo
अपराध

बन्धक बनाएको आरोपमा दुई जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ असोज । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’ मा एकजना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ

विस्तृत पढ्नुहोस
भेपमार्फत सुन तस्करी प्रकरणः थप एकजना पक्राउ

काठमाडौं,१७ असोज । विद्युतीय सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) बाट गत पुसमा इलेक्ट्रिक सिगरेट (भेप) मा ९ किलो सुन

गंगादेव गाउँपालिकाकी पूर्व उपाध्यक्ष घर्तीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१७ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेवी गाउँपालिकाकी पूर्व उपाध्यक्ष रीता घर्ती र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

दोलखा सुन प्रकरणः एक चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ

काठमाडौं, १६ असोज । दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । फक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर

कांग्रेस नेता यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटा कारागार चलान

काठमाडौं,१६ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व खानेपानीमन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबाबु सापकोटा कारागार चलान भएका छ्न । सापकोटा काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार पुर्पक्षका लागि कारागार चलान

इन्द्रजात्रा हेर्न गएका एक युवकको न्यूरोडमा हत्या

काठमाडौं,१६ असोज । काठमाडौँको न्यूरोड मखन गल्लीस्थित सानो पशुपतिमा इन्द्रजात्रा हेर्न गएका एक युवकको धारिलो हतियार प्रहारबाट हत्या भएको छ । गएराति जात्रा हेर्न गएका ओखलढुंगाको लिखु-४ का १७ वर्षीय

गृहमन्त्री श्रेष्ठलाई फेसबुकमा अपशब्दसहित गाली गर्ने रुपन्देहीका गलामी पक्राउ

काठमाडौं,१६ असोज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अपशब्दसहित फेसबुकमार्फत गाली गर्ने एकजना युवक पक्राउ परेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका-२ बस्ने दीपक गलामीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री श्रेष्ठविरुद्ध अपशब्द

राजस्व छलीको मोबाइल ८० थान र चोरीको गाडीसहित पक्राउ

काठमाडौं, १५ असोज । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजस्व छलीका विभिन्न मोबाइल तथा चोरीको गाडीसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु

२३ करोड बिगो दाबीसहित उद्योग मन्त्रालयका सचिव मरासिनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१५ असोज । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका बहालवाला सचिवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग

चक्कु प्रहारबाट घाइते भएका हुसेनको केएमसी अस्पतालमा उपचार हुँदै, यस्तो छ घटनास्थल (तस्बिरहरु)

काठमाडौं,१५ असोज । काठमाडौंको गौशालामा चक्कु प्रहार हुँदा एक जना घाइते भएका छन् । सोमबार गौशालामा एक अज्ञात समूहले कालिमाटी डोल भन्ने ठाउँमा पिके डाइग्नोसिस सेन्टर सन्चालन गर्दै आएका साजन

काठमाडौंको गौशालामा चक्कु प्रहार, एक जना घाइते

काठमाडौं,१५ असोज । काठमाडौंको गौशालामा चक्कु प्रहार हुँदा एक जना घाइते भएका छन् । सोमबार गौशालामा एक अज्ञात समूहले कालिमाटी डोल भन्ने ठाउँमा पिके डाइग्नोसिस सेन्टर सन्चालन गर्दै आएका साजन

सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पालले दिए राजीनामा

काठमाडौं,१५ असोज । सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । उनले शनिबार राजीनामा बुझाएको स्रोतले जनाएको छ ।

Screenshot