Logo
अपराध

कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गर्ने एक पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ बैशाख । कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा मकवानपुर

विस्तृत पढ्नुहोस
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन पक्राउ

काठमाडौं, १३ बैशाख । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्त पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्तलाई प्रहरी प्रधान कार्यालय मानव

भरुवा बन्दुक सहित १८ वर्षीय युवक पक्राउ

काठमाडौं, १२ बैशाख । भरुवा बन्दुक सहित १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका–९ हरिपुरबाट १ थान भरुवा बन्दुक सहित मिथिला नगरपालिका–३ बस्ने १८ वर्षीय

आबु्खैरेनीबाट ७ जुवाडे पक्राउ

तनहुँ, १२ बैशाख । तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छनु । आबुखैरेनी गाउँपालिका–३ आबुखैरेनी बस्ने ५८ वर्षीय मन बहादुर श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ७ जनालाई

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा दुई पक्राउ

मोरङ, १२ बैशाख । खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जना पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका–८ मिलन चौक बस्ने २२ वर्षीय कृष्ण मगरलाई धारिलो हतियार खुकुरी प्रहार

महिला बलात्कार गर्ने ४६ वर्षीय पुरुष पक्राउ

कैलाली, १२ बैशाख । जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लम्कीचुहा नगरपालिका–१ झुङ्गा टोल बस्ने ४६ वर्षीय राम बहादुर

काठमाडौमा नक्कली नोटको विगविगी, नक्कली नोट सहित युवक पक्राउ

ललितपुर, १२ बैशाख । नक्कली नोट सहित हुम्लाका युवक काडमाडौंबाट पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका–१ ईमाडोलबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट ५ थान सहित काठमाडौं माछापोखरी बस्ने

मकवानपुरमा छोराले गरे बाबुको हत्या

मकवानपुर, १२ बैशाख । कैलाश गाउँपालिकामा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । कैलाश – ३ मा आफ्नै छोराले बञ्चरो प्रहार गर्दा बाबु ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको

मृत्यु भएका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोहका १० जना पक्राउ

झापा, १० बैशाख । मृत्यु भएका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोहका १० जना पक्राउ परेका छन् । मृत्यु भईसकेका झापा बिर्तामोडका टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा

पहेँलो धातु सहित २ जना पक्राउ

कपिलवस्तु, १० बैशाख । सुन जस्तो देखिने पहेँलो धातु सहित २ जना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका–१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने

चरेशसहित एक पक्राउ

काठमाडौं, १० बैशाख । अवैध लागूऔषध चरेशसहित बिहीबार दिउँसो प्रहरीले एकजनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ बोराडाडीस्थित प्रगती खाजा घरका संचालक बाजुरा बुढीगंगा नगरपालिका(९ घर भएका ३२ वर्षीय

भरुवा बन्दुक प्रहार गरी छिमेकीको हत्या

ताप्लेजुङ, १० बैशाख । भरुवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । भरुवा बन्दुक प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा मेरिङदेन गाउँपालिका-२ जिदिमा बस्ने २८

Screenshot