Logo
अपराध

ग्याँस कालोबजारी गर्ने १ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

मोरङ, १ पुस । ग्याँस कालोबजारी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । विराटनगरको मलाहा रोडमा फोटोकपी तथा ग्याँस पसल संचालन गर्ने मनिष यादवलाई

विस्तृत पढ्नुहोस
७ जुवाडे पक्राउ

काठमाडौं, १ पुस । तास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुढानिलकण्ठ न्युकोलोनी बस्ने मिरा राईको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं धुम्बाराही बस्ने ६८ वर्षीय राम बन्जारा

लागूऔषध सहित पक्राउ

काठमाडौं, १ पुस । लागूऔषध सहित एकजना पक्राउ परेका छन् । कपिलवस्तुको कृष्णनगर लोहरौलाबाट नियन्त्रित लागुऔषध १ हजार २ सय ट्याब्लेट नाइट्राभेट सहित बर्दिया मगरगढीका बस्ने ३१ वर्षीय दिनेश केसीलाई

अवैध औषधिसहित ८ पक्राउ

चितवन, १ पुस: जिल्ला प्रहरी कार्यालयले अवैध औषधिसहित ८ जनालाई पक्राउ गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कालिका नगरपालिका–४ का

पर्सामा गाँजा खेती फडानी

वीरगंज, १ पुस । पर्साको विभिन्न स्थानमा रोपिएको गाँजा खेती पर्सा प्रहरीले फडानी गरेको छ । सखुवाप्रसौनी गाउँपालिका–२ जमुनियामा ३ कठ्ठा, वडा नं. १ औराहामा ५ कठ्ठा ८ धुर र

दुई किलो ७०० ग्राम अफिमसहित एक पक्राउ

कर्णाली, १ पुस: कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख

क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा तीन पक्राउ

गाईघाट, १ पुस: उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय

भारतीय नागरिकले ससुरालीमा लुकाएको ६८ किलो अवैध चाँदी बरामद

वीरगंज, ३० मङ्सिर । वीरगंजस्थित एक घरमा ६८ किलो चाँदी बरामद भएको छ । उक्त घर सुनिता सर्राफको नाममा छ । उनका पति दिपक सर्राफ फरार छन् । जिल्ला प्रहरी

प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले दिए प्रहरी कर्मचारीहरुलाई निर्देशन

काठमाडौं, ३० मंसिर । प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । पोखरेलले महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत कार्यालयमा कार्यरत प्रहरी

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ३० मंसिर । चेक अनादर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दार सोमबार पक्राउ परेका हुन्

अफिमसहित पक्राउ

रुकुम (पश्चिम), ३० मंसिर । अवैध लागूऔषध अफिम सहित एकजना पक्राउ परेका छन् । सानो भेरी गाउँपालिका–३ गरेलाबाट करिब २ केजी ७ सय ग्राम अवैध लागूऔषध अफिम सहित सोही गाउँपालिका–६

प्रहरीलाई हातपात गर्ने पक्राउ

भक्तपुर, ३० मंसिर । प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । भक्तपुर च्यामासिंह सूर्यमढीस्थित डिउटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका