Logo
अपराध

जबरजस्ती करणी उद्योग अभियोगमा पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

पाल्पा, २६ मंसिर । जबरजस्ती करणी उद्योग अभियोगमा ४५ वर्षीय पुरुष पक्राउ परेका छन् । २० वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा रामपुर नगरपालिका–५

विस्तृत पढ्नुहोस
मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ

बारा, २६ मंसिर । मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बा.९७ प ३१०९ र बा.६८ प ५५९५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना बिहीबार

बलात्कार घटना मिलापत्र गराउने ६ जना पक्राउ

मोरङ, २६ मंसिर । जबरजस्ती करणी घटना मिलापत्र गराउने कार्यमा संलग्न ६ जना पक्राउ परेका छन् । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ

भरुवा बन्दुक बरामद

काठमाडौं, २६ मंसिर । भरुवा बन्दुक बनाउन प्रयोग हुने फलामको नाल बुधबार प्रहरीले बरामद गरेको छ । बागलुङ र सोलुखुम्बुबाट ५ थान भरुवा बन्दुक र ३ थान बन्दुक बनाउन प्रयोग

एआइजी बढुवालगत्तै विश्वराज पोखरेल हरि पालको ठाउँमा

काठमाडौं, २५ मंसिर । आज बसेको मन्त्रिपरिषदको बैठकले विश्वराज पोखरेललाई एआइजीमा बढुवाको निर्णयसँगै कार्य विभागको जिम्मेवारीको टुंगो समेत लगाएको छ । कार्यविभागमा रहेका हरि पाल उपत्यका हेर्ने इञ्चार्ज भएका छन्

विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २५ मंसिर । मन्त्रिपरिषदको बैठकले डिआइजी विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ । उनलाई आज साँझ बसेको बैठकले बढुवाको निर्णय गरेको हो । बढुवाको निर्णयसँगै पोखरेल हालका

घाँटीमा पासो लगाएर सुनको मुन्द्रा चोर्दा…

पाल्पा, २५ मंसिर । सुनको मुन्द्रा चोरी गरेको अभियोगमा ४५ वर्षीय पुरुष पक्राउ परेका छन् । आफ्नै काकाको कानमा लगाएको सुनको मुन्द्रा चोरी गरेको आरोपमा बग्नासकाली गाउँपालिका–९ का हेम बहादुर

सुरक्षा सतर्कता बढाउन निर्देशन

काठमाडौ., २५ मंसिर । नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ

बलात्कार पछि वृद्धाको घाँटी थिचेर हत्या

झापा, २५ मंसिर । झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया

बुबाको हत्या गर्ने छोरी पक्राउ

उदयपुर, २५ मंसिर । घरायसी विवाद हुदाँ छोरीले आफ्नै बुबाको हत्या गरेकी छिन् । बुबा ५५ वर्षीय नेत्र बहादुर पुलामी मगरको कुटपिट गरी हत्या गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका–२ डाँडागाँउ बस्ने

सालकको खपेटा सहित २ जना पक्राउ

काठमाडौं, २५ काठमाडौ । सालकको खपेटा सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं सोह्रखुट्टे चोक नजिकबाट ७ सय ६० ग्राम सालकको खपेटा, नगद ३५ हजार रुपैयाँ

१६ वर्षीया किशोरी बलात्कृत

ललितपुर, २५ मंसिर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षका युवा पक्राउ परेका छन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी लुभु टाउन प्लानिङ बस्ने श्रीकृष्ण श्रेष्ठलाई

Screenshot