Logo
अपराध

चित्तल मारेर मोटरसाइकलमा बोक्दा…

-रिपोर्टर्स नेपाल/संवाददाता

बाँके, २० असोज । चित्तल मारेको अभियोगमा दुई जना पक्राउ परेका छन् । जंगली जनावर चित्तल मारेको अभियोगमा डुडुवा गाउँपालिका राप्ती पुलबाट करिब २६ किलो

विस्तृत पढ्नुहोस
पेस्तोल र गोली सहित २ पक्राउ

बाँके, २० असोज । दुई थान नलकटुवा पेस्तोल र पाँच राउण्ड गोली सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नरैनापुर गाउँपालिका स्थित मटेहिया सर्वराजपुरुवा भन्ने ठाउँबाट २

१४७ किलो गाँजा बोक्ने ट्रकका चालक फरार

वीरगंज, २१ असोज । इलाका प्रहरी कार्यालय जीतपुरले बुधवार बिहान ट्रकबाट १४७ किलो गाँजा बरामद गरेको छ । चेकजाँचको क्रममा ना. ७ ख ९५५४ नं.को ट्रकबाट ७ वटा पोकामा रहेको

८ किलो अफिमसहित पक्राउ

वीरगंज, २१ असोज । पर्सा प्रहरीले ८ किलो लागूऔषध अफिमसहित एकजनालाई पक्राउ गरेको छ । मंगलवार राति साढे दश बजे पर्साको कालिकामाई गाउँपालिका–१ तीनडुबिया बस्ने २९ वर्षीय खोबारी प्रसादलाई इलाका

कृषि विकास बैंक ह्याकिङ प्रकरण : फरार भारतीय व्यापारी पक्राउ

महेन्द्रनगर, २० असोज: कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय व्यापारी सुशील गर्ग रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव

खैरो हेरोइन सहित पक्राउ

काठमाडौं, २० असोज । अवैध लागूऔषध सहित एक महिला पक्राउ परेकी छिन् । दमक दिप ज्योती उराउ टोल बस्ने रुपा चौधरी भण्डारीलाई करिब ३५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, २० असोज । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अमर महर्जनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुरको बस्ने खोकना घर भएका महर्जन पक्राउ परेका

सामाजिक संजाल प्रयोग गरी रकम ठग्ने महिला पक्राउ

काठमाडौं, २० असोज । सामाजिक संजाल प्रयोग गरी रकम ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । सामाजिक संजाल फेसबुकको प्रयोग गरि रकम ठगी गरेको अभियोगमा चन्द्रागिरी बस्ने रुपन्देही

सुतिरहेको अवस्थामा महिला बलात्कृत

काठमाडौं, २० असोज । सुतिरहेको अवस्थामा महिला बलात्कृत भएकी छिन् । यो घटना ओखलढुङ्गाको हो । २४ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा मानेभन्ज्याङ उँवुका मेडल राईलाई सोमबार दिउँसो

सस्तो मुल्यमा अमेरिकी डलर साटीदिन्छु भन्दै नगद ठगी

काभ्रेपलाञ्चोक, २० असोज । सस्तो मुल्यमा अमेरिकी डलर साटीदिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । सस्तो मुल्यमा अमेरिकी डलर साटीदिन्छु भन्दै नगद १० लाख रुपैयाँ

१६ वर्षीया किशोरी बलात्कृत

ललितपुर, २० असोज । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योगमा एकजना पक्राउ परेका छन् । ललितपुर थसिखेल बस्ने तनहुँ भानु नगरपालिका घर भएका मनिष नेपाललाई आइतबार प्रहरीले पक्राउ गरेको हो

मन्दिरको मूर्ति चोरीका ३ अभियुक्त पक्राउ

जुम्ला,२० असोज । मन्दिरको मूर्ति चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । चन्दननाथ नगरपालिका स्थित चन्दननाथ मन्दिरको मूर्ति चोरी गर्ने कार्यमा संलग्न

Screenshot