Logo
अपराध

प्रहरी नियमावलीमा तीन संशोधन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ असोज । सरकारले नेपाल प्रहरी नियमावलीलाई संशोधन गरेको छ । संशोधनमा तीन वटा विषय हेरफेर गरिएको छ । पहिलो हेरफेर प्रहरीमा भर्ना हुने

विस्तृत पढ्नुहोस
बलात्कारको घट्ना बढेपछि गृहमन्त्री ‘बादल’ र आइजीपी थापा आलोचित

काठमाडौं, १४ असोज । देशमा बलात्कारको घटना फेरि बढ्न थालेको छ । बलात्कारको शिकार अधिकांश बालिका र सीमान्तकृत समुदायका महिला हुनथालेका छन् ।बझाङमा १२ वर्षीया बालिकाको ७ असोजमा बलात्कारपछि हत्या

कुइनोमा माकुरी जाल टाटु खोपेका यीनले गरे मलेशियामा अपहरण काठमाडौमा फिरौती

काठमाडौँ, १४ असोज । मलेसियामा नेपाली युवालाई बन्धक बनाइ रकम असुली गरेको आरोपमा एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरपुर घर भई हाल मलेसियास्थित टप ग्लोभ

बहिनीलाई बजार पठाएर दिदी बलात्कार १ आरोपित पक्राउ

राजविराज, १४ असोज । बहिनीलाई चकलेट खान बजार पठाएर दिदी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घरमा रहेकी पाँच वर्षीया बालिकालाई चकलेट खान पाँच रुपैयाँ दिएर

बुहारी मार्ने जेठाजु थुनामा

काभ्रें, १३ असोज । बुहारीको हत्याका अभियुक्त जेठाजुलाई पुर्पक्षको लागि थुनामा राख्न जिल्ला अदालत काभ्रेले आदेश दिएको छ । काभ्रे नमोबुद्धका सुदर्शन अधिकारीले भाद्र १८ गते बुहारीको बञ्चरो प्रहार गरी

किन विवादमा तानिन्छ प्रहरी ?

काठमाडौं, १३ असोज । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको नेतृत्व सम्हालेपछि प्रहरी संगठनमा केही सुधारको प्रयास थालेसँगै संगठनभित्र केही सकारात्मक परिवर्तन भएको महसुस प्रहरीले गरेका छन् । तर समाजमा

भागेश्वरको रुपालमा सशस्त्रको बीओपी स्थापना

अमरगढी, १३ असोज: भारतसँग सीमा जोडिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–१ रुपालस्थित सेल्टुडामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बिओपी

महामारीमा पनि सुन र रक्तचन्दनको धन्दा

काठमाडौं, १३ असोज । देशको विषम परिस्थतिमा पनि धन्दा चलाउनेहरुलाई भने अवसर बन्ने गरेको छ । अहिले कोरोना महामारीको समय कतिपयलाई अवसर बनिरहेको छ । कोरोना महामारीको समयमा पनि सुन

अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ

ताप्लेजुङ, १३ असोज: होटल सञ्चालन गरी असामाजिक क्रियाकलाप गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ताप्लेजुङ सदरमुकाम फुङ्लिङको वीरेन्द्र चोकमा होटल सञ्चालन गरी अनावश्यक रुपमा मादकपदार्थ सेवन गरेर होहल्लालगायत

विकको हत्यामा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने माग

काठमाडौँ, १३ असोज: नेपाल दलितमुक्ति सङ्गठनले सम्झना विकको बलात्कारपछि निर्मम हत्या भएको घटनाका दोषी पत्तालगाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेको छ । “घटना भएको ६ दिन पुगिसक्दासमेत अपराधीको पहिचान गर्न

भाउजुको हत्या गर्ने देवर २३ दिनपछि पक्राउ

लमजुङ, १३ असोज । भाउजु नाता पर्नेलाई हत्या गरेको अभियोगमा लमजुङ प्रहरीले एकजना अभियुक्तलाई घटनाको २३ दिनपछि पक्राउ गरेको छ । गत भदौ २३ गते बिहान अन्दाजी ७ बजेको समयमा

महिला सांसदहरुको माग : बलात्कारीलाई मृत्युदण्ड

असोज १२, काठमाण्डौ । संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदहरूले बलात्कारका दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने ऐन बनाउनुपर्ने निष्कर्ष निकालेका छन् । सोमबार सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रिय