Logo
अपराध

नेटवर्किङमा संलग्न २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ असोज: वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सँग ठगीमा संलग्नलाई पक्राउन गर्न सहयोग मागेको छ ।

विस्तृत पढ्नुहोस
छोरी बलात्कार गर्ने बाबु पक्राउ

धादिङ, १२ असोज: आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ

११ वर्षीया बालिका बलात्कृत

सप्तरी,१२ असोज । जबरजस्ती करणी गरेको अभियोगमा सप्तकोशी नगरपालिका शंकर साह पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तकोशीका साहलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

तास खेलिरहेको अवस्थामा पक्राउ

कास्की, १२ असोज । तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पोखरा २७ तालचोक बस्ने बाग्लुङ जैमुनी घर भएका निर बहादुर शाहीको कोठामा तास खेलिरहेको अवस्थामा ७ जनालाई

पर्वतको वहाकी ठाँटीमा प्रहरी चौकी स्थापना

पर्वत, १२ असोज । पर्वतको वहाकी ठाँटीमा प्रहरी चौकी स्थापना भएको छ । नेपाल सरकार मन्त्रीपरिषदको २०७६ असोज ७ गतेको पत्रादेशानुसार विहादी गाउँपालिका स्थित प्रहरी चौकी वहाकी ठाँटी पर्वतको शनिबार

भरुवा बन्दुक सहित पक्राउ तथा बरामद

काठमाडौं,१२ असोज । भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन् । तेह्रथुमको फेदाप गाउँपालिका नेवाईका चन्द्र कुमार लिम्बुलाई १ थान भरुवा बन्दुक र २ थान बन्दुकमा बारुद भर्न प्रयोग हुने

लागूऔषध सहित पक्राउ

काठमाडौं, १२ असोज । अवैध लागूऔषध सहित सन्तोष परियार पक्राउ परेका छन् । पोखरा महेन्द्रपुल बस्ने लमजुङ मध्यनेपाल घर भएका परियारलाई नियन्त्रित लागूऔषध बुप्रिनर्फिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, फेनरागन

पहिलोपटक घट्टामा जाँदा र दोस्रो पटक मन्दिरभित्र बालिकामाथि बलात्कार

बझाङ, १२ असोज । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा मष्टा गाउँपालिका

खुला सिमानाका कारण लागुऔषधले थप्दै सुरक्षा चुनौती

सर्लाही, १२ असोज: छिमेकी मुलुक भारतसँग सीमा जोडिएका तराई मधेशका जिल्लामा साना हतियार सधैँ चुनौतीको विषय बन्ने गरेको छ । सीमा क्षेत्रका बजारहरूमा सहजै पाउन सकिने साना हतियार आपराधिक क्रियाकलापमा

एक्काइस फरार अभियुक्त पक्राउ

गलकोट, १२ असोज; जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो समय फरार अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला अदालत बागलुङबाट विभिन्न प्रकृतिको मुद्दाको फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दाका लागि

महिलाको हत्या

सप्तरी, १२ असोज: घरमा एक्लै बस्दै आएकी तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी एक महिलाको हत्या भएको छ । परिवारका सदस्यले गरेको फोन नउठेपछि खोजी गर्दा हत्या गरिएको अवस्थामा घर–आँगनमै ५० वर्षीया दयामनदेवी

फरार मुद्दाका अभियुक्त पक्राउ

तनहुँ, १२ असोज: जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, कोर्ट फी