Logo
अपराध

त्रिभुवन विमानस्थलबाट चरेससहित एक जर्मन नागरिक पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२९ जेठ । त्रिभुवन विमानस्थलबाट प्रतिबन्धित लागु पर्दाथ चरेससहित एक जर्मन नागरिक पक्राउ परेका छन् । सोमबार बिहान साढे ५ बजे टर्किस एयरलाइन्सबाट इस्तानबुल जान

विस्तृत पढ्नुहोस
घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ, २६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला

नेपाल मेडिसिटी अस्पतालमा ठगी गर्ने ३ जना पुर्व कर्मचारी पक्राउ

काठमाडौँ, २४ जेठ । नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारी अस्पतालबाट करोडौँ रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार

ठगी गर्ने दुई पक्राउ

काठमाडौँ, २४ जेठ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको

आसाममा १६ करोडको लागु औषध बरामद

आसाम, २१ जेठ । आसाम प्रहरीले शनिबार १६ करोड रुपैयाँ बारबरको लागुऔषध बरामद गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत कारबाही गर्दा दुई जना कारोबारीसहित उक्त परिमाणको लागुओषध बरामाद

प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिरमा जुत्ताको माला लगाएको आरोपमा राप्रपाका दुई नेता पक्राउ

काठमाडौं,१८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिरमा जुत्ताको माला लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले आज राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुर जिल्ला कमिटी

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ । कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए । बाणगङ्गा नगरपालिका–६ मटेरियाका

सहकारीको रकम हिनामिना गरेको आरोपमा कार्यकारी अध्यक्षसहित ६ जना पक्राउ

काठमाडौं,१८ जेठ । सहकारीमा बचतकर्ताले जम्मा गरेको करोडौं रकम हिनामिना गरेको आरोपमा काठमाडौंमा रहेको एक सहकारीका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारी पक्राउ परेका छन् । काठमाडौंको बुढानिलकण्ठमा रहेको श्री एकता

तीन युवकविरुद्व ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता

तनहुँ, १८ जेठ । तनहुँमा तीन युवकविरुद्ध ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ । म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६

प्रेमीको घरमा नर्सको आत्महत्या प्रकरण- यस्तो छ प्रतिवादी ढकालको बयान

काठमाडौं,१६ जेठ । गत वैशाख १६ गते काठमाडौंको बोहाराटारस्थित डा.सुजन ढकालको घरमा मृत फेला परेकी वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठको आत्महत्या प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

बाँकेका वन हेरालु भन्छन्– ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’

काठमाडौं,१६ जेठ । “हाम्रो वनमा वन्यजन्तु बढेका छन् । घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन् । तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ”, यो भनाइ हो बाँकेको राप्तीपीडित

भारत तस्करी गर्न लागिएको मदिरासहित मोटरसाइकल बरामद

जलेश्वर, १४ जेठ । महोत्तरी प्रहरीले गएराति नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ । जिल्लाको पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका–९ स्थित दशगजा

Screenshot