Logo
अपराध

वान एक्स बेट प्रकरणमा पक्राउ परेका ‘बल्छी ध्रुब्रे र राजु मास्टर’सहित ८ जनालाई ४ दिन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३२ जेठ । वान एक्स बेट कारोबार प्रकरणमा पक्राउ परेका कलाकार र युट्युबरसहित ८ जनालाई नै ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले

विस्तृत पढ्नुहोस
श्रीमानको कुटपिटबाट दलित महिला वडा सदस्यको मृत्यु

काठमाडौं,३२ जेठ । श्रीमानको कुटपिटबाट काभ्रेको नमोबुद्ध नगरपालिका ११ की एक वडा सदस्यको मृत्यु भएको छ । श्रीमान शम्भु बिकको कुटपिटबाट श्रीमती ज्ञानी बिकको मृत्यु भएको हो । ज्ञानी नमोबुद्ध

यी हुन् वान एक्स बेट कारोबार गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकार र युट्युबर

काठमाडौं,३२ जेठ । वान एक्स बेट कारोबार गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पक्राउ परेका ८ जना कलाकार र युट्युबरलाई

औषधि पसल सञ्चालक नौ भारतीय पक्राउ

दोधारा चाँदनी, ३२ जेठ । कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो । दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा

बाह्र जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार

काठमाडौँ, ३१ जेठ । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले रू ६४ करोडको अवैध कारोबार गरेको फेला परेको

बालबालिका अपहरणमा संलग्न देवलाई तीन वर्ष कैद

सप्तरी, ३१ जेठ । दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहालमाथि कालोमसो दल्ने पोखरेल पक्राउ

काठमाडौं,३१ जेठ । पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालोमसो दलेको आरोपमा नेविसं मोरङ जिल्ला सभापति सरोज पोखरेल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पोखरेललाई बुधबार

५४ लाख  बराबरको सुनसहित हेटौंडाबाट एक युवक पक्राउ

काठमाडौं,३१ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५४ लाख बराबरको सुनसहित एक युवकलाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले आज विहान ३ बजे हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट एक युवक पक्राउ

संयुक्त राष्ट्रसङ्घीय चारदिने अन्तर्राष्ट्रिय संगोष्ठी नेपालमा सुरु

काठमाडौं,३० जेठ । संयुक्त राष्ट्रसङ्घ सचिवालयअन्तर्गत सूचना तथा सञ्चार प्रविधि कार्यालय मातहतको कार्य सञ्चालन विभागद्वारा शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी चारदिने अन्तर्राष्ट्रिय संगोष्ठी आजबाट नेपालमा सुरु भएको छ ।

खुकुरी प्रहार गरी काठमाडौंमा भाइद्धारा दाजुको हत्या

काठमाडौं,३० जेठ । काठमाडौंमा आफ्नै भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । काठमाडौं महानगरपालिका २३ ओमबहालमा बस्ने २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गरी आफ्नै दाजु वर्ष ४५

अप्राकृतिक मैथुन कसुरमा १२ वर्ष कैद

गलकोट, २९ जेठ । आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश

साउदी अरबमा सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा तीन जनालाई मृत्युदण्ड

रियाद, २९ जेठ । साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतबार तीन आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको छ । एएफपीका अनुसार यस वर्षको सुरुदेखि

Screenshot