Logo
जनता जान्न चाहन्छन

कोशीमा फेरिएको सत्ता समीकरणको प्रभाव केन्द्रमा पनि पर्छः विमला राई पौड्याल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ असोज । नेकपा (एमाले) की नेतृ एवं पूर्व परराष्ट्रमन्त्री विमला राई पौड्यालले कोशी प्रदेशमा पार्टीले केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेर मध्यावधि टारेको बताएकी

विस्तृत पढ्नुहोस
सुन तस्करी प्रकरणमा प्रधानमन्त्री प्रचण्ड पुत्रीको संलग्नता रहेको सुनिल शर्माको आरोप

काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारको संलग्नता रहेको आरोप लगाएका छन् । हिजो

रिगलको बचाउमा उत्रिए सहमहामन्त्री राठौर, कांग्रेसको नेता भएकै कारण आममाफीमा विरोध भएको दाबी

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले सरकारले दिएको आममाफीबारे विरोध गर्न आवश्यक नरहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि

रवि लामिछानेलाई रिगल ढकालको सुझाव : अरुको बहकाउमा लागेर नबोलिदिनुहोस (भिडिओसहित)

काठमाडौं, २२ असोज । चेतन मानन्धर हत्या अभियोगमा जेलमा रहँदारहँदै संविधान दिवसको अवसरमा नेपाल सरकार, गृह मन्त्रालयको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रिगल भनिने योगराज ढकालले आफूले चेतनको हत्या

केन्द्रको राजनीतिबाट निर्देशित हुँदा कोशी प्रदेशमा समस्या आयोः माओवादी नेता शाही (भिडिओसहित)

काठमाडौं, २१ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले प्रदेशहरुले अझै स्वयत्तता हासिल गरिनसकेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता

सरकारले राम्रो काम गर्यो भनेर प्रचण्ड र नारायणकाजीबाहेक कसैले भनेको छैनः महेश बस्नेत

काठमाडौं, १९ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार

‘समर्थकहरुले ‘जनयुद्ध दिवस’ भव्यतापूर्वक मनाउँदा भयो नि, विदा किन दिनुपर्यो ?’

काठमाडौं, १७ असोज । नेकपा (एमाले) का युवा नेता एवं संगठन विभाग सचिव माधव ढुंगेलले माओवादी जनयुद्ध सफल भएको हो कि असफल भन्ने विरोधाभाष रहेको बताएका छन् । हिजो (मंगलबार)

केपी ओलीले संसद्मा वान्ता गर्नुभयोः माओवादी नेता सुवेदी (भिडिओसहित)

काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) का नेता झक्कु सुवेदीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिजोको प्रतिनिधि सभा बैठकमा वान्ता गरेको टिप्पणी गरेका छन् । हिजो (मंगलबार)

कुनै न कुनै दिन यो देशमा राजा होईन राजसंस्था आउँछ : मेयर रामकुमार थापा (भिडिओसहित)

काठमाडौं, १६ असोज । दमक नगरपालिकाका मेयर तथा राप्रपाका प्रभावशाली नेता रामकुमार थापाले अहिलेपनि मुलुकलाई राजा चाहिएको बताएका छन्। उनले आफू विद्यार्थीकालदेखि नै राजसंस्थाको पक्षमा लडेको स्मरण गराए । हिजो

विदेशी शक्तिले हेग पुर्याउँछौं भनेर दबाब दिएपछि प्रचण्डले एमालेसँग सम्बन्ध तोडेको रघुवीर महासेठको दाबी (भिडिओसहित)

काठमाडौं, १४ असोज । नेकपा (एमाले) का सचिव तथा पूर्व परराष्ट्रमन्त्री रघुवीर महासेठले कोशी प्रदेशमा पार्टीको कुनै गुट तथा उपगुट नरहेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण

प्रधानमन्त्रीले चीनमा भारतबाट ल्याएको मुर्रा भैंसीको मासु बेच्ने सम्झौता गर्नुभयो, अरु उपलब्धी केही छैनः एमाले नेता पौडेल

काठमाडौं, १२ असोज । नेकपा (एमाले) का नेता रमेश पौडेलले वर्तमान सरकारले सुशासन र विकासको पक्षमा र युवा पलायनता रोक्ने कुनै काम गर्न नसकेको बताएका छन् । हिजो (बिहीबार) प्राइम

एमाले नेता पाण्डे भन्छन्, ‘संक्रमणकालीन न्याय निश्कर्षमा पुर्याउन प्रचण्डले सबैसँग माफी माग्नुपर्छ’

काठमाडौं, ११ असोज । नेकपा (एमाले) नेता एवं पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा भएका सम्झौताहरु अमूर्त भएको बताएका छन् । भ्रमणका