Logo
जनता जान्न चाहन्छन

एमाले सरकारमा जान हतार गरिराखेको छ : परराष्ट्रमन्त्री साउद (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ साउन । परराष्ट्रमन्त्री एनपी साउदले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सदन अवरोध गरेर गलत गरेको टिप्पणी गरेका छन्। संसद् भनेको जनप्रतिनिधिहरुको उच्च

विस्तृत पढ्नुहोस
ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईमाथि छानबिन हुनुपर्छ : प्रदीप ज्ञवाली

काठमाडौं, ३० साउन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि छानबिन हुनुपर्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण

आरजु राणालाई प्रधानमन्त्री बनाउनुपर्ने कांग्रेस सांसदको प्रस्ताव (भिडिओसहित)

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्माले कांग्रेस गुटै गुटको कारण ठूलो समस्यामा परेको टिप्पणी गरेका छन् । उनले अब पार्टीलाई बलियो बनाउनको लागि गुटरहित कांग्रेस

उच्चस्तरीय समिति बनाएर सुन तस्करी प्रकरणलाई राजनीतीकरण गर्न हुँदैनः माधव सापकोटा

काठमाडौं, २४ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुवोध’ ले एक सय किलो सुन तस्करी प्रकरणमा सिआईबीको छानविनमा विश्वास गर्नु आवश्यक रहेको बताएका

यो व्यवस्था राम्रो हो भन्नेले मन्दिरमा चढाएको सुनसमेत छोडेनन्ः आहुती

काठमाडौं, २३ साउन । वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ ले अहिलेको व्यवस्थाको चरित्र नै भ्रष्ट रहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा

सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय छानविन समितिको माग गर्नु ठीक छः कांग्रेस नेता केसी

काठमाडौं, २१ साउन । नेपाली कांग्रेसको नेता जगदिश्वर नरसिंह केसीले संसद्को सबैभन्दा ठूलो दल भएर पनि सरकारमा कांग्रेसको भूमिका सशक्त नभएको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको

प्रचण्डको विकल्प छैन, माओवादी अब सशक्त भएर जान्छः केन्द्रीय सदस्य दुलाल

काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य एवं बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले पार्टी नयाँ ढंगले सशक्त भएर अगाडि बढ्ने दाबी गरेका छन् ।

गृहमन्त्री श्रेष्ठले राम्रो काम गर्नुभएको छ, तर उहाँले राज्यबाट लिएको उपचार खर्च फिर्ता गर्नुपर्छः स्वागत नेपाल

काठमाडौं, १९ साउन । अधिवक्ता एवं कानुनविद् स्वागत नेपालले गृहमन्त्री नारायणकाजी श्रेष्ठको काम कारबाहीलाई प्रशंसा गर्नुपर्ने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि

राजनीतिक विश्लेषक आचार्यको दाबी, ‘कांग्रेसको वैशाखी नटेकेको भए माओवादीले पाँच सिटमात्रै जित्थ्यो’

काठमाडौं, १८ साउन । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेकपा (माओवादी केन्द्र) ले पार्टीको आकार लिनका लागि १० वर्ष सत्ताभन्दा बाहिर रहेर जनताको बीचमा मेहनत गर्न आवश्यक रहेको टिप्पणी गरेका छन्

कोशी प्रदेश सभामुख गौतम भन्छन्ः ‘प्रदेशले निकास पाउँछ भने म किन बाधक बन्ने ?’ (भिडिओसहित)

काठमाडौं, १६ साउन । कोशी प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गले दिएको समय सीमा आज बेलुका ५ बजे सकिँदै छ । सरकार गठनका लागि दिएको समय सीमा सकिनै

नक्कली शरणार्थी प्रकरण किनारा लगाउने हिम्मत प्रधानमन्त्री प्रचण्डसँग छैनः ईश्वर पोखरेल

काठमाडौं, १५ साउन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार राष्ट्रिय हित विपरीत रहेको आरोप लगाएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको

एमालेले सरकारलाई धन्यवाद दिनुपर्ने तर राजीनामा माग्दै हिँडेको छः कांग्रेस नेता शाह

काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका नेता गोविन्दबहादुर शाहले सुन तस्करी प्रकणमा एमालेले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई धन्यवाद दिनुपर्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’