Logo
जनता जान्न चाहन्छन

मुमाराम खनालको दाबी : केपी ओलीको पार्टी र उनको नेतृत्व सबैभन्दा भ्रष्ट देखियो (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ जेठ । राजनीतिक विश्लेषक मुमाराम खनालले केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी र उनको नेतृत्व सबैभन्दा बढि भ्रष्ट देखिएको आरोप लगाएका छन् ।

विस्तृत पढ्नुहोस
कृष्ण कँडेललाई धमलाको प्रश्नः ‘जनताले दिएको पैसा सदुपयोग भएको छ ?’ (अन्तरवार्ता)

काठमाडौं, ७ जेठ । चर्चित कार्यक्रम ईन्द्रेणीका सञ्चालक कृष्ण कँडेल लामो समयदेखि सामाजिक सेवामा संलग्न छन् । उनले गरिबी र विपन्नताका कारण औषधोपचार गर्न नपाएका, विद्यालय शिक्षाबाट बञ्चित भएका लगायतका

माओवादी नेतृ यादवको दाबी : प्रचण्ड साक्षात् भगवान हो, रेनु दाहाल पार्टीको नेतृत्व लिन सक्षम हुनुहुन्छ (भिडिओसहित)

काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) की नेतृ पूनम यादवले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई साक्षात् भगवानको संज्ञा दिएकी छिन् । पत्रकार ऋषि धमलाले ‘तपाईंले चिनेको प्रचण्ड व्यक्तिगत

रेशम चौधरीलाई राजनीतिक जीवनमा ल्याउने हिसाबले अगाडि बढ्नुपर्छः देवेन्द्र पौडेल (अन्तरवार्ता)

काठमाडौं, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले क्यान्टोनमेन्टमा कुनै पनि किसिमको भ्रष्टाचार नभएको दाबी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्क

सरकारले भ्रष्टाचारीलाई कारबाही गर्न थालेपछि रविले समर्थन फिर्ता लिएः नारायण दाहाल (अन्तरवार्ता)

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्यान्टोनमेन्ट घोटला छानविन भएर दोषी पाइएमा जेल जान तयार रहेको बताएका छन् । संसद्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा उनले क्यान्टोनमेन्टको विषय तत्कालीन

नक्कली शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीमाथि पनि छानविन हुनुपर्छः प्रभु साह (भिडियोसहित)

काठमाडौं, ५ जेठ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नक्कली भुटानी शरणार्थी प्रकरण तत्कालीन प्रधानमन्त्रीको संलग्नता नभई हुनै नसक्ने बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको

‘टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन किन लुकाइयो ?’

काठमाडौं, ४ जेठ । नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले टीकापुर घटनामा राजनीतिक बेइमानी भएको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि

रायमाझी र खाँण समुन्द्रमा खेल्ने डल्फिन हुन्, सरकारले समातेरै देखायोः मन्त्री किराँती (भिडियोसहित)

काठमाडौं, ३ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँतीले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्रीहरु बालकृष्ण खाँण र टोपबहादुर रायमाझीलाई डल्फिनको संज्ञा दिएका छन् । हिजो (मंगलबार) प्राइम

माफियाहरूले अदालत नै किन्ने धम्की दिए : पर्यटन मन्त्री किराँती

काठमाडौं, ३ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्वार्थ समूहहरुले मन्त्रालयका टेबल टेबलमा फाइल रोकेको आरोप लगाएका छन् । ‘देश र जनताको काम गर्न खोज्दाखेरि टेबल

नेताहरुले भुटानी शरणार्थी प्रकरण सामसुम पारे गणतन्त्र जोखिममा पर्छ : केसी (भिडिओसहित)

काठमाडौं, २ जेठ । जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले नक्कली भुटानी शणार्थी प्रकरण नेताहरुले सामसुम पारे गणतन्त्र नै जोखिममा पर्ने खतरा औंल्याएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण

कांग्रेस नेता शाही भन्छन् ‘भ्रष्टाचार छानविनमा सहयोग पुर्याउनुको विकल्प छैन’

काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले भ्रष्टाचारीलाई पालेर नेपाल अगाडि बढ्न नसक्ने टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि

नक्कली शरणार्थी प्रकरणमा लिङ्देनका प्रतिक्रियाः ‘गाउँमा नेता जाँदा चोर आयो भन्छन् भनेको पुष्टि भयो’

काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले ‘नेताहरु गाउँमा आएभने चोर आए भन्छन्’ भनी दिएको अभिव्यक्ति अहिले पुष्टि भएको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स

Screenshot