Logo
जनता जान्न चाहन्छन

कांग्रेस सांसद भन्छन्– प्रचण्डले विश्वासको मत नपाए कांग्रेसकै नेतृत्वमा सरकार बन्ने स्थितिमा राजेन्द्र लिङदेनलाई किन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले आफ्नो पार्टी राजेन्द्र लिङदेनलाई प्रधानमन्त्री प्रस्ताव गर्ने पक्षमा नरहेको बताएका छन् । ‘राजेन्द्र लिङ्देन

विस्तृत पढ्नुहोस
गृहमन्त्री रवि लामिछानेलाई पुलिस प्रशासन कसैले पत्याएको छैन : दुर्गा प्रसाईं (भिडिओसहित)

काठमाडौं, २३ पुस । नेकपा एमालेका नेता एवं व्यवसायी दुर्गा प्रसाईंले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई हाँस्यास्पद पात्रको रुपमा चित्रण गरेका छन् । हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको

दुर्गा प्रसाईको कटाक्ष– राजनीतिमा राँगो ब्याएर रविजी उदाउनुभएको हो क्या !

काठमाडौं, २३ पुस । नेकपा एमालेका नेता एवं व्यवसायी दुर्गा प्रसाईंले आफ्नो पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनु आजको आवश्यकता सम्झिएको बताएका छन् । ‘यसपटक प्रचण्डलाई कसै न कसैले प्रधानमन्त्री

कांग्रेसको कर्तव्य अहिलेको व्यवस्था र संविधान जोगाउनु हो– रमेश लेखक (भिडियोसहित)

काठमाडौं, २२ पुष । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको बताएका छन् । हिजो (बिहीबार)

प्रचण्डले विश्वासको मत नपाउनु पर्ने कुनै कारण छैन– विष्णु रिजाल (भिडियोसहित)

काठमाडौं, २१ पुष । नेकपा (एमाले) का युवा नेता विष्णु रिजालले नेपाली राजनीतिको इपीसेन्टरमा केपी शर्मा ओली रहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहान्छन् कार्यक्रममा

धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको डढेलो लागिरहेको छ– कमल थापा (भिडियोसहित)

काठमाडौं, २१ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफू राष्ट्रियता, सनातन हिन्दु राष्ट्र, लोकतन्त्र र उदार अर्थतन्त्रमा आधारित बलियो राजनीतिक शक्ति निर्माणमा लागेको दाबी गरेका छन् ।

कांग्रेस आफैंलाई धोका दिने पार्टी हो– सोमप्रसाद पाण्डे (भिडियोसहित)

काठमाडौं, २० पुष । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता सोमप्रसाद पाण्डेले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन वाम एकताको विकल्प नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न

माओवादी, एमाले लगायतका कम्युनिष्ट पार्टी एकताको विकल्प छैन– खगराज भट्ट (भिडियोसहित)

काठमाडौं, २० पुष । माओवादी केन्द्रका नेता एवं सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीका दावेदार खगराज भट्टले कम्युनिष्ट एकता ऐतिहासिक र अपरिहार्य आवश्यकता भएको दाबी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको

देवेन्द्र पौडेलको गृहमन्त्रीलक्षित पश्न– यही प्रणालीमा मन्त्री बन्ने अनि संघीयता ठीक छैन भन्न मिल्छ ? (भिडियोसहित)

काठमाडौं, १९ पुष । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने बताएका छन् । हिजो

‘महामन्त्रीमा हारेपछि मैले गगन थापालाई गाली गरेर कुण्ठा पोख्नु उचित हुँदैन, ऐनामा पहिले आफ्नै अनुहार हेर्नुपर्‍यो नि’

काठमाडौं, १९ पुस । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले सत्तालाई नै अन्तिम सत्य मानेकाले पाँचदलीय गठबन्धन टुटेको बताएका छन् । ‘म नेपाली कांग्रेसका आठ लाख सदस्यमध्ये एक

विकास र स्थिरताका लागि प्रचण्ड नेतृत्वको सरकारमा सहकार्य गरेका हौं– ध्रुवबहादुर प्रधान (भिडिओसहित)

काठमाडौं,१८ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले मुलुकको विकास र स्थिरताका लागि आफूहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स

एमाले र एकीकृत समाजवादीबीच एकता हुनसक्छ : ऐन महर

काठमाडौं, १७ पुष । नेकपा (एमाले) का युवा नेता ऐन महरले नेकपा (एकीकृत समाजवादी) र एमालेबीच एकता हुन सक्ने बताएका छन्। प्राइम टाइम्स टेलिभिजनको चर्चित जनता जान्न चाहान्छन कार्यक्रमका लागि

Screenshot