Logo
जनता जान्न चाहन्छन

रवीन्द्र मिश्रलाई ऋषि धमलाको प्रश्न-तपाईँ जहाँ जानुहुन्छ, त्यहाँ ध्वस्त पार्नुहुन्छ है ? (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० कार्तिक । राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा आगामी निर्वाचनमा काठमाडौं-१ बाट प्रतिनिधिसभाका उम्मेदवार रवीन्द्र मिश्रले आफ्नो उद्देश्य भनेको देश बनाउने रहेको बताएका छन् ।

विस्तृत पढ्नुहोस
खुश्बु ओलीको खुलासा : प्रधानमन्त्री बन्ने जन्मकुण्डली छ, चुनाव जित्छु भनेर ज्योतिषीहरुले भनिसक्नुभयो (भिडिओसहित)

काठमाडौं, ९ कार्तिक । आगामी निर्वाचनमा प्रतिनिधिसभाको लागि झापा क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएकी युवा नेतृ खुश्बु ओलीले आफूले निर्वाचन जित्ने दाबी गरेकी छिन् । आज राति प्राइम

गठबन्धनको बहुमतमा कुनै शंका छैन, राजकीय पदहरु पनि सजिलै व्यवस्थापन हुन्छ : सिंह

काठमाडौं, ८ कार्तिक । नेपाली कांग्रेसका नेता एवं काठमाडौं-१ मा गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि चौथो पटक उम्मेदवारी दिएको बताएका छन् । ‘पहिलो र दोस्रो संविधानसभा अनि २०७४

प्रचण्डलाई हराउन सम्भव छ : पन्त (भिडिओसहित)

काठमाडौं, ९ कात्तिक ।राप्रपाका गोरखा–२ का प्रतिनिधिसभाका उम्मेदवार सुशील पन्तले सोही क्षेत्रबाट उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हराउन सम्भव रहेको बताएका छन् । उनले

पहिले प्रचण्डका कार्यकर्ता, अहिले प्रचण्डकै प्रतिस्पर्धी (भिडिओसहित)

काठमाडौं, ९ कात्तिक । माओवादी सशस्त्र द्वन्द्वताका पुष्पकमल दाहाल प्रचण्डका कार्यकर्ता थिए गोरखाका सुशील पन्त । माओवादी द्वन्द्वमा उनीमात्र सामेल थिएनन्, उनका भाइ अहिलेसम्म पनि बेपत्ता सूचीमै छन् । अहिले

प्रधानमन्त्रीका लागि योग्य छुः सिंह (भिडिओसहित)

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नेता एवं काठमाडौं-१ मा गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि चौथो पटक उम्मेदवारी दिएको बताएका छन् । ‘पहिलो र दोस्रो संविधानसभा अनि

गठबन्धन सरकारले ओम्नीको छानबिन गरेर देखाओस्ः ईश्वर पोखरेल (भिडिओसहित)

काठमाडौं, ८ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं ५ का उम्मेदवार ईश्वर पोखरेलले जनतासँगको अटुट सम्बन्धका कारण आफ्नो जित पक्का भएको बताएका छन् । ‘म जनताले बुझेको र

चितवन-३ बाट प्रचण्ड भाग्नुभएको भन्ने कुरा गलत हो, उहाँ राष्ट्रिय नेता हो (भिडिओसहित)

काठमाडौं, ७ कार्तिक । नेकपा (माओवादी केन्द्र) बाट चितवन–३ का प्रतिनिधिसभाका उम्मेदवार डा. भोजराज अधिकारीले आफूले चुनाव जित्ने दाबी गरेका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल हार्छु भनेर चितवनबाट

म केपी ओलीजस्तो फटाहा कुरा गर्न सक्दिनँ : विरोध खतिवडा (भिडिओसहित)

काठमाडौं, ६ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री विरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीले फटाहा कुरा गर्ने गरेको आरोप लगाएका छन् । मकवानपुर–२ बाट आगामी निर्वाचनको

ओली, देउवा र प्रचण्डको धन्दा नै प्रतिगमन होः राजेन्द्र महतो (भिडिओसहित)

काठमाडौं, ५ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाहीको विकासका लागि आफूले धनुषा ३ छाडेको बताएका छन् । ‘म आफ्नो गृहजिल्लामा आएको हो । म कुनै टुरिस्ट

रघुवीर महासेठको दाबी-यो निर्वाचनमा गठबन्धनबादीलाई जिरोमा झार्ने हाम्रो सोच छ (भिडिओसहित)

काठमाडौं, ४ कार्तिक । नेकपा (एमाले) का सचिव एवम् पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले मंसिर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । उनले

महेन्द्र यादवको दाबी : रघुवीर महासेठलाई २० हजार मतान्तरले पराजित गर्छु (भिडिओसहित)

काठमाडौं, ४ कार्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् आगामी निर्वाचनमा धनुषा–४ बाट प्रतिनिधिसभाका उम्मेदवार महेन्द्र यादवले आफूले एमालेका उम्मेदवार रघुवीर महासेठलाई २० हजार मतान्तरले जित्ने दाबी गरेका छन् । यादवले