Logo
जनता जान्न चाहन्छन

केपी ओलीको कटाक्षः ‘रवीन्द्र मिश्र बैंसैमा बूढो हुनुभो’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनमा पाँच दलीय गठबन्धनको कन्तबिजोग हुने दाबी गरेका छन् ।

विस्तृत पढ्नुहोस
गगन थापालाई प्रधानमन्त्री बनाउन प्रस्तावक भएर उभिन्छुः विश्वप्रकाश शर्मा

काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विभिन्न विकल्प हुँदाहुँदै आफू तेस्रो पटक झापा १ बाट चुनाव लडेको बताएका छन् । ‘म अघिल्लो पटकको उपविजेता हुँ । एमाले

एमालेसँग केही सिटमा तालमेल गर्ने समझदारी छ: महन्थ ठाकुर (भिडिओसहित)

काठमाडौं, २० असाेज। लाेकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नाे पार्टी एक्लै निर्वाचनमा जान लागेकाे बताएका छन्। “यसपटक हामीलाई कसैकाे साथ छैन। हामी एक्लै जान्छाैं। लाेकतन्त्रमा सबैका लागि स्पेस हुन्छ।

भीम रावलले एमाले छाड्छन् कि केपी ओलीसँग आत्मसमर्पण गर्छन्? (भिडिओसहित)

काठमाडौं, १८ असार। नेकपा एमालेका नेता भीम रावलले आफ्ना लागि पद र उम्मेदवारी गाैण भएकाे बताएका छन्। “मलाई अछाम १ बाट लड्न नदिने भन्ने कुरा मेराे जानकारीमा छैन। आत्मसमर्पण मेराे

माओवादी प्रवेश गरेकै दिन द्धारिकालाल चौधरीको ठोकुवा : एमालेले सामान्य बहुमत ल्याए म राजनीतिबाट सन्यास लिन्छु (भिडिओसहित)

काठमाडौं, १६ असोज । आजमात्रै नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका द्धारिकालाल चौधरीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेको सामान्य बहुमतमात्रै आएपनि आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।

सुरेन्द्र केसीको टिप्पणी : एमालेलाई जिताउनुपर्ने केही आधार छैन (भिडिओसहित)

काठमाडौं, १६ असोज । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले यसपटकको निर्वाचनमा नेकपा (एमाले) लाई जिताउनुपर्ने केही आधार नै नभएको बताएका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न

मनिष सुमनको दाबी-आश्चर्य नमाने हुन्छ, निर्वाचनपछि उपेन्द्र यादव प्रधानमन्त्री बन्नुहुन्छ (भिडिओसहित)

काठमाडौं, १५ असोज । जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले आफ्नो दलले सिद्धान्तसँग कुनैपनि कुराको साँठगाँठ नगर्ने बताएका छन् । उनले आगामी मंसिर ४ गतेको निर्वाचनपछि आफ्नो दलका अध्यक्ष

प्रचण्डले मलाई एकदम राम्रो व्यवहार गर्नुभयो, म उहाँसँग प्रभावित भएँ : मोहन बस्नेत (भिडिओसहित)

काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आफूहरुले गठबन्धनमा ०७४ को समानुपातिक मत र गत बैशाखमा सम्पन्न स्थानीय तहको दलीय मतको आधारमा सिट बाँडफाँट गर्नुपर्ने

सुवास नेम्वाङको टिप्पणी : हामीलाई चलखेलमा विश्वास लाग्दैन् (भिडिओसहित)

काठमाडौं, १५ असोज । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पाँच दलीय गठबन्धनले प्रतिष्पर्धाको भन्दापनि निषेधको राजनीति गरिरहेको आरोप लगाएका छन् । निषेधको राजनीति गर्ने दलहरुसँग पनि आफू नियमित सम्पर्कमा

मन्त्री चौधरीलाई ऋषि धमलाको प्रश्न -तपाईंको पार्टीले एक्लै चुनाव जित्ने हिम्मत छ ? (भिडिओसहित)

काठमाडौं, १४ असोज । शहरी विकासमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता मेटमणि चौधरीले आगामी निर्वाचनमा आफ्नो दलले राम्रो मत ल्याउने दाबी गरेका छन् । उनले आफ्नो पार्टीका अध्यक्ष

ऋषि धमलासँग जंगिँदै झाँक्रीले भनिन्–‘तपाईँले भन्दैमा नेताहरु कसरी असफल भए ?’ (भिडिओसहित)

काठमाडौं, १३ असोज । नेकपा (एकीकृत समाजवादी) की सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गुल्मी–२ बाट चुनाव लड्ने भएकी छिन् । उनले आफू गठबन्धनको साझा

नेपालमा स्वतन्त्रहरुको लहरले तदर्थ परिवर्तनमात्रै गर्छ, राजसंस्थाप्रति जनताको ठूलो विश्वास छ : रवीन्द्र मिश्र (भिडिओसहित)

काठमाडौं, १३ असोज । राप्रपाका नवनियुक्त वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालमा स्वतन्त्रहरुको लहरले तदर्थ परिवर्तनमात्रै गर्ने टिप्पणी गरेका छन् । उनले भने,‘त्यसले गर्ने भनेको पकेट पकेटमा सामान्य परिवर्तनमात्रै हो ।