Logo
धर्म संस्कृति

नवरात्रको आज दोस्रो दिन, ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २९ । बडादशैंकोे आज दोस्रो दिन । दशैँघर, देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको मन्त्रोच्चारणसहित विधिपुर्वक पूजाअर्चना गरिंदै छ। घटस्थापना गरेसँगै नवदूर्गाका ९

विस्तृत पढ्नुहोस
पाथीभरा देवीले सबैको रक्षा गरुन्, हेर्नुहोस् आज असोज २९ गतेको राशिफल

श्री शाके १९४५ । बि स २०८० असोज २९ सोमबार । इश्वी सन २०२३ अक्टोवर १६ तारीख । आश्विनशूक्ल दुर्गा पक्ष द्वितिया तिथी स्वाती नक्षत्र विष्कुम्भ योग वालव करण चन्द्रमा

नवरात्र आरम्भसँगै पाथीभरामा भक्तजनको घुइँचो

ताप्लेजुङ, २८ असोज । नवरात्र आरम्भ भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नवरात्रभर यहाँ भक्तजनको घुइँचो लाग्ने गर्दछ । वार्षिक लाखौँको सङ्ख्यामा

गोरखा दरबारको दसैँ घर र मनकामना मन्दिरमा जमरा राखियो

गोरखा, २८ असोज । गोरखाको गोरखकाली मन्दिरमा रहेको दसैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेटमा जौको जमरा राखिएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी

मिथिलामा ‘दशहरा’को रमझम सुरु

महोत्तरी, २८ असोज । असोज शुक्लपक्षको प्रारम्भसँगै महोत्तरीसहितका मिथिला क्षेत्रमा दशहारा (शारदीय नवरात्र, बडादसैँ) पर्व सुरु भएसँगै चहलपहल बढेको छ । आज असोज शुक्ल प्रतिपदाका दिन शारदीय नवरात्र (दशहरा)को घटस्थापना

अनिष्टको खतराले जमरा राख्दैनन् माझी समुदाय

गलकोट (बागलुङ), २८ असोज । नेपालीहरूको महान चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो

नेपालगजमा रामलीला सुरु हुँदै

राँझा (बाँके), २८ असोज । नेपालगन्जमा डेढ सय वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला यस वर्ष आजदेखि सुरु हुँदैछ । रामलीला मञ्चन गर्न भारतको वृन्दावनबाट राम, सीता, लक्ष्मण, हनुमान र

सर्वसाधारणको दर्शनका लागि त्रिशूली देवी मन्दिर खोलियो

जलेश्वर (महोत्तरी), २८ असोज । बडादसैँको अवसर पारेर महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको छ । प्रत्येक वर्ष असोज

ब्रम्हायणी मेलासँगै भक्तपुरमा नवरात्र सुरु

भादगाउँ (भक्तपुर), २८ असोज । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि भक्तपुरमा नवरात्र पनि सुरु भएको छ । नवरात्रको समयमा नौ दिनसम्म क्रमशः भक्तपुरको ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी,

भक्तपुरमा कुमारी एवं तलेजु जात्रा आजदेखि सुरु

भक्तपुर, असोज २८। जीवितदेवीका रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी लुनिभा बज्राचार्यलाई आइतबार बिहान कुमारी घर भित्र्याइएको छ। कुमारी घर भित्र्याएपछि आजदेखि कुमारी एवं तलेजु जात्रा सुरु भएको छ। घटस्थापनादेखि दशैंभरि कुमारीघरमा

नवरात्रको पहिलो दिन आज शैलपुत्रीको उपासना गरिँदै, यसरी गर्नुहोस् नौ दिन नौ दुर्गाको पूजा

काठमाडौं, असोज २८ । नवरात्रको पहिलो दिन आज आइतबार नवदुर्गा भवानीको शैलपुत्री स्वरूपको पूजाआरधना गरेर मनाइँदैछ। शैल भन्नाले हिमाल र पुत्री भन्नाले छोरी बुझिन्छ। हिमालयकी छोरी (पार्वती) भएकीले शैल पुत्री

आजदेखि बडादसैँ सुरु, बिहान ११:२९ मा घटस्थापनाको उत्तम साइत

काठमाडौं, असोज २८ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११

Screenshot