काठमाडौँ, ३२ जेठ । कोभिड–१९ (कोरोना भाइरस) रोगका लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधि पत्रकारका लागि पनि वितरण गरिएको छ । नेपाल पर्यटन पत्रकार
काठमाडौँ, ३२ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले अब दैनिक २० हजारको सङ्ख्यामा कोरोना भाइरसको परीक्षण हुने बताएका छन् । नेपालमा हाल चारदेखि पाँच हजारको सङ्ख्यामा पीसीआर विधिबाट
सर्लाही, ३१ जेठ । भारतीय सिमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर नाकामा खटिएको सशस्त्र प्रहरीको गोली प्रहारबाट शुक्रबार बिहान मृत्यु भएका एक भारतीय नागरिकको शव राखेर भारतीय सुरक्षा अधिकारीसहित स्थानीय
काठमाडौं, ३१ जेठ । नेपालमा नयाँ नक्शा निशान छापमा राख्ने गरी संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट पारित हुनैलाग्दा भारतीय सेनापति एम एम नरवाणे बोलेका छन् । त्यो पनि उत्तराखण्डको राजधानी देहरादुन
काठमाडौँ, ३१ जेठ । प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छिन् । नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले
काठमाडौैं, ३० जेठ : सर्लाहीको सीमावर्ती क्षेत्रमा भारतीय नागरिक र प्रहरी बीच भएको झडपमा एक भारतीयको मृत्यु भएको छ । तीन सशस्त्र प्रहरी गम्भीर घाइते भएका छन्। झण्डै डेढ सयको
काठमाडौं, २९ जेठ । लकडाउनमा होटल चलाउँदा अवरोध नपुर्याउने शर्तमा घुस लिने प्रहरी रँगेहात पक्राउ परेका छन् । उदयपुरको कटहरीमा कार्यरत असई सीताराम घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको
काठमाडौं, २९ जेठ । पूर्व आइजीपी रमेश चन्द ठकुरी जेलमुक्त भएका छन् । नेपाल प्रहरीको बहुचर्चित सुडान भ्रष्टाचार प्रकरणमा जेल परेका नेपाल उनी आज जेलमुक्त भएका हुन् । अदालतले सुनाएको
काठमाडौँ, २९ जेठ । रामपुर नगरपालिकाका बासिन्दाको अझै पनि खानेपानीमा पहँुच पुगेको छैन । नगरपालिकाको केन्द्र नजीकै रहेको रामपुर –४ काँसजरीका बासिन्दाको दिनचर्या खानेपानी जोहो गर्दैमा बित्ने गरेको छ ।
काठमाडौं, २९ जेठ । भ्रष्टाचारमा दोषी ठहरपछि जेल सजाय भोगेका पूर्व आइजीपी रमेश चन्द ठकुरी आज रिहा हुने भएका छन् । उनी एक वर्ष कैद सजाय भुक्तानी गरी छुट्न लागेका
काठमाडौँ, २९ जेठ । मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । टिपरको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला
काठमाडौँ, २९ जेठ । भारतबाट नेपालमा छिर्ने भनिएको सलह कीराको खतरा तत्कालका लागि टरेको कार्यदलले सुझाव दिएको छ । भारत हुँदै नेपालको पश्चिमी सीमाबाट सलह कीरा छिर्ने सम्भावना देखिएको हुनाले