Logo
सुरक्षा

दाङका १० नाकामा सुरक्षाचौकी

तुलसीपुर, २० वैशाख : दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको प्रमुख जिल्ला

विस्तृत पढ्नुहोस
सास्ती खेपेर पनि सीमामा खटिएका छन् सुरक्षाकर्मी

काठमाडौँ, २० वैशाख । कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा छ । सबै सीमानाका बन्द छन् भने देशभित्र पनि आवागमनमा सरकारले रोक लगाएको छ । बन्दाबन्दीको समयमा भारतीय सीमा क्षेत्रमा

कोरोनाको वैकल्पिक उपचार पद्धतिको बाटो खुल्यो

काठमाडौँ, २० वैशाख । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)लगायत अन्य भाइरस लाग्न नदिने पूर्वरोकथामका रूपमा आयुर्वेद उपचार पद्धति अपनाउन वैधानिक बाटो खुला गरेको छ । आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका

भारतमा लकडाउनको अवधि दुई हप्तालाई थपियो

काठमाडौं, २० वैशाख । भारतमा थप दुई हप्ताका लागि लकडाउनको अवधि थपिएको छ । भारतीय अखबार टाइम्स अफ इण्डियाका अनुसार मे ४ तारिकबाट थप दुई हप्ताका लागि मे १७ तारिक

करीब २६ सय नेपाली स्वदेश फर्किए,४४ भारतीय रोकिए

काठमाडौँ, १९ वैशाख । भारतीय सीमा नाका झुलाघाट, धारचुला र पिथौरागढ क्वारेन्टाइनमा रहेका दुई हजार ५९५ जना नेपाली स्वदेश फर्किएका छन् । नेपाल–भारत दुबै देशका सीमामा रहेका गेट खुलेर नेपालीहरु

प्रहरीमा व्यापक हेरफेरको तयारी

काठमाडौैं, १८ बैशाख । नेपाल प्रहरीमा एकैपटक ठूलो संख्यामा जिम्मेवारी हेरफेरको तयारी छ । गत साता सिफारिस भएका १९ एसएसपी तथा २४ एसपीको पदस्थापन गरी केहीको सरुवा गर्न लागिएको छ

काभ्रेबाट भक्तपुर भित्रिने सबैको ज्वरोमापन

काठमाडौँ, १८ वैशाख । काभ्रे हुँदै भक्तपुर नाका भएर आउने हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण सङ्कलनकार्य शुरु भएको छ । भक्तपुरको जगातीस्थित प्रहरी चौकीसँगै बुधबारबाट नेपाली सेना, नेपाल

पूर्णचन्द्र थापापछि प्रभुराम शर्मा सेनापति बन्ने टुंगो लाग्यो

काठमाडौं, १७ बैशाख । नेपाली सेनामा भावी सेनापतिको टुंगो लागेको छ । १७ महिनाअघि नै भावी प्रधानसेनापतिको टुंगो लागेको हो । उपरथी प्रभुराम शर्मालाई रथीमा बढुवासँगै उनको प्रधानसेनापति हुने बाटो

भारतमा २१ सय नेपाली र नेपालमा १२ सय भारतीय सीमा नाकामा

काठमाडौँ, १७ बैशाख । नेपाल सरकार र भारत सरकारबीचको दुई पक्षीय छलफलपछि नेपाल सीमा रोकिएका करीव एकसय जना भारतीय नागरिक भारतमा र भारत सीमामा रोकिएका दुईसय ७० जना नेपालीहरू नेपाल

कञ्चनरुपबाट ४३ जनाको स्वाब सङ्कलन

काठमाडौँ, १५ वैशाख । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा फेला परेका सङ्क्रमित बसेको कञ्चनरुप नगरपालिकाको मस्जिद आसपास बस्नेको आइतबार स्वाब सङ्कलन गरिएको छ । नगरपालिका–१ वैरवा र २ बरमझियास्थित मस्जिदसँग प्रत्यक्ष

दुई हजार नेपाली भारतीय क्षेत्रमै अलपत्र

काठमाडौँ, १५ वैशाख । लकडाउनका कारण सुदूरपश्चिमसँग सीमा जोडिएका भारतका विभिन्न स्थानमा अझै झन्डै दुई हजार नेपाली रोकिएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार भारततर्फ अझै २०३

प्रहरी प्रवक्तामा डिआइजी निरज शाही

काठमाडौं, १४ वैशाख । नेपाल प्रहरीले डिआइजी निरज बहादुर शाहीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । आजबाट उनी प्रवक्ताको जिम्मेवारीमा रहने प्रहरीले जनाएको हो । यसअघिका प्रवक्ता शैलेश थापा क्षेत्री एआइजीमा