काठमाडौँ, ९ असोज: स्रोत नखुलेको रु ९५ लाखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा
बैतडी, ९ असोज : बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै तथा वडा नम्बर
काठमाडौं, ८ असोज । पार्सल पठाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्वाट्स एप, इमो प्रयोगकर्तालाई पार्सल पठाइ दिन्छु भन्दै नगद ५
काठमाडौं, ८ असोज । राजा बन्छु भन्दै नारायहिटी संग्राहालयको श्रीपेच लगाउन खोज्ने युवक पक्राऊ परेका छन् । सिसाभित्र सुरक्षा दिइएको श्रीपेच निकाल्न युवकले सोकेस नै फुटाल्न खोजेका थिए । श्रीपेच
काठमाडौं, ८ असोज । ६६औं प्रहरी दिवस २०७८ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा बिहीबार आयोजित स्वास्थ्य परीक्षण कार्यक्रममा २ सय ३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल
काठमाडौं, ८ असोज । महानगरीय बृत जनसेवाबाट फरार थुनुवा पक्राउ परेका छन् । साउन ४ गते महानगरीय प्रहरी बृत जनसेवाबाट जबरजस्ती करणी सम्बन्धी मुद्दामा म्याद थपको क्रममा अदालत लैजादै गर्दा
काठमाडौं, ८ असोज । एभोकाडो चार्नेको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १२ जना युवाहरु नयाँ बानेश्वर क्षेत्रमा एभोकाडो चोरेको अभियोगमा पक्राउ परेका हुन् । संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी
जाजरकोट, ८ असोज: गत आर्थिक वर्षको माघ ९ गतेदेखि हालसम्म प्रहरीले भारी मात्रामा सवारी साधन बरामद गरी सवारी धनीलाई बुझाएको छ । चोरी निकासी गरी लुकाइछिपाइ राखेका मोटरसाइकलदेखि जीपसम्मका सवारी
चितवन, ८ असोज: मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारका मोटरसाइकल चोरी गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मोटरसाइकल चोरी गर्ने गिरोहले ग्राहकको चाहनाअनुसारको मोटरसाइकल चोरी गर्ने गरेका
चितवन, ८ असोज: चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा चोरीसिकार गरेको अभियोग लागेका एक जना पक्राउ परेका छन् । निकुञ्जको अनुरोधमा निजलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो
कर्णाली, ८ असोज: वीरेन्द्रनगर नगरपालिका–१ नं वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग गरिएको छ । बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग
बनियानी, ८ असोज: झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले गए राति अर्जुनधाराबाट दुई र दिउँसो मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको