काठमाडौँ, ५ पुस । नेपाली कांग्रेस प्रदेश–२ को प्रतिनिधिमा १७ वर्षीय सोनु कुमार महतो मधेसीतर्फबाट निर्वाचित भएका छन् । १७ वर्षीय सोनु कुमार महतो सर्लाही
काठमाडौं, ५ पुस । आइतबार खुला तर्फको मतगणना सकिएपछि शुरु भएको नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्य पदको मतगणना जारी छ । खुला महिलातर्फको केन्द्रीय सदस्यमा डिला संग्रौलाले अग्रता लिइरहेकी
काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्यमा डिला संग्रौलाले अग्रता लिएकी छिन् । हालसम्म १३६४ मतपत्र गणना हुँदा उनले संग्रौलाले ८२५ मत प्राप्त गरेकी छन् । उनलाई
काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्यमा डिला संग्रौला अगाडी छिन् । हालसम्म ७ सय मतपत्र गणना हुँदा उनले ४१८ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याउदै
काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको खुला तर्फ केन्द्रीय सदस्यको मतगणना सकिन लागेको छ । ३ः३० सम्ममा २९९३ मतगणना भएको छ । डा.शशांक कोइराला २४४२ मतसहित अग्रस्थानमा छन् । दोस्रो
काठमाडौं, पुस ४ । नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को अहिलेसम्म २९९३ मतगणना सकिएको छ । खुल्ला केन्द्रीय सदस्यमा २९९३ मत पत्र गणना हुँदा शिर्ष ३५ भित्र पर्नेको नामावली यसप्रकार
काठमाडौं, ४ पुस । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ । ३ः१५ सम्म २९९३ मत पत्र गणना भएकोमा डा.शशांक कोइराला २४४२ मतसहित अग्र स्थानमा छन् । त्यस्तै,
काठमाडौँ, ३ पुस: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को मतगणना जारी छ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको
काठमाडौं, ३ पुस : नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मतगणना चलिरहेको छ । केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजेदेखि सुरु भएको मतगणनाको सुरुवाती परिणाम भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन
कर्णाली, ३ पुस: कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्राप्त जनमतबाट आफूलाई सुदृढ र सङ्गठित कांगे्रस निर्माणमा थप ऊर्जा मिलेको बताएका छन् । पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा
काठमाडौँ, ३ पुस: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुला) एक पदमा अर्जुनजंगबहादुर सिंह विजयी भएका छन् । शुक्रबार सम्पन्न मतपरिणामअनुसार सिंह दुई हजार ५७७
काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी निर्वाचित भएका छन् । सुरु देखिनै थारु क्लस्टरमा उमाकान्त चौधरीले अग्रता लिएका थिए । उमाकान्तले