Logo
माओवादी केन्द्र

माओवादी महाधिवेशन : केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने प्रस्ताव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ पुस : नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएको विधान मस्यौदामा केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनीत गर्ने प्रावधानलाई प्रस्ताव गरिएको

विस्तृत पढ्नुहोस
माओवादी पदाधिकारी १५ सदस्यीय हुने

काठमाडौँ, १२ पुस: नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश

माओवादी महाधिवेशन बन्दसत्र : देव गुरुङले थाले अन्तरिम विधान प्रस्तुत गर्न

काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र) को जारी महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले अन्तरिम विधान प्रस्तुत गर्न थालेका छन् । आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अपरान्हबाट

राजनीतिक प्रतिवेदन पेश गर्दै ‘प्रचण्ड’ (फोटोफिचर)

काठमाडौँ, १२ पुस: नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दशत्रमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।-तस्वीरः प्रदीपराज वन्त-रासस

माओवादी अधिवेशन : प्रचण्डको राजनीतिक प्रतिवेदनपछि देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्ने

काठमाडौं, १२ पुस : नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन

चर्को आलोचनापछि महाधिवेशनस्थलबाट हटाइयो प्रचण्डको ‘कटआउट’

काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र)को महाधिवेशनस्थलबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘कटआउट’ हटाइएको छ। महाधिवेशनस्थल प्रज्ञा भवनमा प्रचण्डको ‘कटआउट’ राखिएपछि देवत्त्वकरण गरिएको भन्दै चर्को आलोचना भएपछि हटाइएको हो

८६ वर्षीय मैनालीको विश्वास : परिवर्तन माओवादीबाट सम्भव छ

काठमाडौँ, १२ पुस: कमलादीस्थित प्रज्ञा भवनको परिसर । हातमा क्लियर ब्याग, गलामा गलबन्दी र शिरमा ढाका टोपी । घाटीमा महाधिवेशन प्रतिनिधिको कार्ड । उमेर नौ दशक उक्लने तयारी अर्थात् ८६

बन्दसत्रमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश हुँदै

काठमाडौँ, १२ पुस: नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र)को आठौँ महाधिवेशनको दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ । बिहान ११ बजेदेखि सुरु

महाधिवेशनको बन्द शत्रमा सुरक्षा दिँदै नेपाल प्रहरी

काठमाडौँ, १२ पुस: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनको बन्द शत्रस्थल प्रज्ञाभवनमा सोमबार सुरक्षा दिँदै नेपाल प्रहरी ।-तस्वीरः प्रदीपराज वन्त- रासस

माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्दसत्र सुरु हुँदै, प्रचण्ड हलमा प्रवेश गरे (लाइभ भिडिओ)

काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुँदैछ । आइतबार काठमाडौंमा उद्घाटन भएको महाधिवेशन बिहान ११ बजेका लागि तय भएको थियो । तर, बन्दसत्र एक

माओवादी आठौँ महाधिवेशन : बन्दसत्र ११ बजेदेखि प्रज्ञा भवनमा

काठमाडौँ, १२ पुस: नेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ । बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन,

एमसिसीबारे देउवाले प्रचण्डमाथि बढाए दबाब

काठमाडौं, ११ पुस : पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) लाई लिएर दबाबमा छन् । एमसीसीले आर्थिक अनुदान संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको यसै महिनाको

Screenshot