Logo
माओवादी केन्द्र

माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा चहलपहल, महाधिवेशनअघि अन्तिम केन्द्रीय समिति बैठक बस्दा यस्तो देखियो (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ पुस । आजबाट नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महािधवेशन सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन भने आज दिउँसो ३ बजे हुने जनाईएको छ ।

विस्तृत पढ्नुहोस
माओवादी केन्द्रको पदाधिकारी १५ जना, उपाध्यक्षको संख्या सात पुर्‍याइयाे

काठमाडौं, ११ पुस । माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति दुई सय ९९ हुने भएका छन् । जसमा १५ जना पदाधिकारी रहनेछन् । माओवादी केन्द्रको महाधिवेशन सुरु हुनुअघि आइतबार बिहान बसेको केन्द्रीय

एमाले अध्यक्ष ओली माओवादीको महाधिवेशनमा सहभागी नहुने

काठमाडौं, ११ पुस । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को ८औं महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । आइतबार बिहान बसेको माओवादीको बैठकले प्रथम

माओवादीको राष्ट्रिय सम्मेलन : नेतृत्व भन्दा नीतिमा केन्द्रित

काठमाडौँ, ११ पुस : नेकपा (माओवादी केन्द्र)को प्रथम सम्मेलनका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्वागतद्वार बनाइएको छ । सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानर तथा राजधानी प्रवेश गर्ने नाकामा

माओवादी राष्ट्रिय सम्मेलनको सुरक्षा रणनीति परिवर्तन

काठमाडौं। ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौँको सुरक्षा रणनीति परिवर्तन गरिएको छ । यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप

माओवादी सम्मेलनको उद्घाटन सत्र सर्‍यो, दलका शीर्ष नेतालाई आमन्त्रण

काठमाडौं, ११ पुस : नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन तथा आठौं महाधिवेशनको उद्घाटन सत्र सरेको छ । १ बजे उदघाटन हुने भनिएको सम्मेलन ३ बजेलाई सरेको हो । स्थायी

नयाँ क्रान्तिकारी विचार र कार्यदिशा विकासमा केन्द्रीत हुन प्रचण्डको अपिल

काठमाडौं, ११ पुस : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ क्रान्तिकारी विचार र कार्यदिशा विकामा केन्द्रीत हुन अपिल गरेका छन् । चिनियाँ कम्युनिस्ट नेता माओत्सेतुङको १२९औं जन्मजयन्तीको अवसरमा

महासचिवको दावेदार वर्षमान पुन माओवादी राष्ट्रिय महाधिवेशनमा अनुपस्थित हुने

काठमाडौं, १० पुस : नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेता वर्षमान पुन अनुपस्थित हुने भएका छन् । जन्डिस बिग्रिएर लामो समयदेखि उपचाररत नेता पुन महाधिवेशनमा अनुपस्थित हुने भएका हुन् । उनी केही

माओवादीले अध्यक्षबाहेकका पदाधिकारी चयन नगर्ने

काठमाडौं, १० पुस : सत्तारुढ नेकपा माओवादी केन्द्रले अध्यक्ष बाहेकका पदाधिकारी आइतबारबाट काठमाडौंमा सुरु गर्न लागेको राष्ट्रिय महाधिवेशनबाट चयन नगर्ने सम्भावना बढेको छ । राष्ट्रिय सम्मेलन आयोजना गर्ने भनेको माओवादी केन्द्रले

माओवादी केन्द्रको महाधिवेशनमा प्रधानमन्त्री देउवा, ओलीदेखि विप्लवसम्मलाई निम्तो, को-को आउने भए ?

काठमाडौं, १० पुस । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ । आज (शनिबार) बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपमान्तरण गर्ने

प्रचण्डले फेरि चमत्कारिक रुपमा शक्ति आर्जन गर्न सक्ने

काठमाडौं, १० पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई करिश्मामयी नेताका रुपमा प्रस्तुत गर्दै आएका छन् । नेपाली राजनीतिको केन्द्रमा रहँदै आएका उनले फेरि शक्ति आर्जन गर्न

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं, १० पुस : नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ । शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपमान्तरण गर्ने निर्णय गरेको हो ।

Screenshot