Logo
Breaking News

प्रधानन्यायाधीश जबराको विज्ञप्ति मिडिया खपतको लागि आएको हो, वार्ता हुने सम्भावना छैन: डा. सुरेन्द्र महतो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ कार्तिक । वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व उपाध्यक्ष डा. सुरेन्द्र महतोले प्रधानन्यायाधीश जबराले बोलाएको वार्तामा आफूहरु सहभागी नहुने स्पष्ट पारेका छन् ।

विस्तृत पढ्नुहोस
हाम्रो बचेखुचेको लाज जोगाउन पनि अब प्रधानन्यायाधीशसँग वार्तामा बस्नुपर्छ: बार कोषाध्यक्ष पोखरेल (भिडिओसहित)

काठमाडौं, २९ कार्तिक । नेपाल बार एशोसिएशनका कोषाध्यक्ष रुद्र प्रसाद पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेको वार्ताको आह्वानको स्वागत गर्दै नेपाल बार अब वार्तामा बस्नुको विकल्प नभएको स्पष्ट पारेका छन्

के कम्युनिस्टहरु टुक्रा टुक्रा पार्ने प्रधानन्यायाधीश जबरा हुन् ?

काठमाडौं, २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अप्रतत्यक्ष रुपमा राजनीतिमा हात हालेको आरोप लागेकै थियो । उनले केही यस्ता ऐतिहासिक निर्णयहरु गरे जसले वामपन्थी शक्तिहरुलाई सबैभन्दा ठूलो धक्का पुग्यो

शेरबहादुरजीले मलाई अगाडि सार्नुभयो भने विमलेन्द्रजीले पनि साथ दिन्छु भन्नुभएको छ : गोपालमान श्रेष्ठ (भिडिओसहित)

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले १४औं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने बताएका छन् । उनले आफू सभापतिको उम्मेद्धवारीबाट ‘ब्याक’ नहुने पनि स्पष्ट पारेका छन् । आज

बाइडेन-सी बैठकको तयारीः अपेक्षा अनेक-सम्भावना कम

वाशिंगटन, २९ कार्तिक। हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहर बीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ । यस संवादबाट विश्वले धेरै

प्रधानन्यायाधीश जबरालाई बारले विज्ञप्तीमार्फत नै जवाफ दिने

काठमाडौं, २९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वार्ता तथा सम्वादमा बस्न गरेको अनुरोधलाई नेपाल बार एशोसिएशनले अस्विकार गरेको छ । प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएको बारले राजीनामा नदिएसम्म

प्रधानन्यायाधीशद्धारा नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एसोसिएसनलाई सम्वादका लागि आह्वान (विज्ञप्तीसहित)

काठमाडौं, २९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई सम्वादका लागि आह्वान गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनले सम्वादमा आउन

आज हरिबोधनी एकादशी यसरी मनाइयो (फोटोफिचर)

काठमाडौं, २९ कात्तिक । आज हरिबोधनी एकादशी हो । हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ

सभापति देउवाको विरुद्धमा मिडियामा आए डढेलधुराका सभापति मल्ल, लगाए यस्ता आरोप (भिडिओसहित)

काठमाडौं, २९ कार्तिक । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका डढेलधुराका सभापति कर्णबहादुर मल्लले सभापति शेरबहादुर देउवाले आफ्नो जिल्लामा गलत तरिकाले अधिवेशन गरेको आरोप लगाएका छन् । उनले आफूले गलतलाई गलत

प्रधानन्यायाधीश जबराले संविधान फाल्न सक्नुहुन्न, उहाँले राजीनामा दिँदा नै बेश हुन्छ : गोविन्द बन्दी (भिडिओसहित)

काठमाडौं, २९ कार्तिक । बरिष्ठ अधिवक्ता गोविन्द बन्दीले आफूहरुको आन्दोलनले निश्कर्ष निकाल्ने र समस्याको समाधान गर्ने दाबी गरेका छन् । उनले अहिलेको अवस्थामा सडकमा नआईकन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा

हरि बोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको भीड, तुलसीको विशेष पूजा गरिँदै

काठमाडौं, २९ कार्तिक । कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थान हित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल

अष्ट्रेलियाले जित्योआईसीसी टी-२० विश्वकपको उपाधि

काठमाडौं, २९ कार्तिक । आईसीसी टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार भएको फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधि कब्जा गरेको हो । उता, पहिलो पटक टी-२०