Logo
Breaking News

अष्ट्रेलियाले जित्योआईसीसी टी-२० विश्वकपको उपाधि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ कार्तिक । आईसीसी टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार भएको फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधि कब्जा गरेको हो

विस्तृत पढ्नुहोस
‘महिला दिदिबहिनीहरुमाथि कुटपिट गर्ने र रण्डी भनेर गाली गर्ने वकिलहरुलाई तत्काल कारबाही गर्न माग’ (भिडिओसहित)

सडकमा ल्याएर खुट्टा ढोगाएर माफी माग्न लगाईने चेतावनी काठमाडौं, २८ कात्तिक । जनताको आयोग महाअभियान कार्य समितिले शान्तिपूर्ण तवरले आफूहरुले आन्दोलन गरेको अवस्थामा सर्वोच्च अदालत परिसरभित्रै महिला अभियन्ताहरुमाथि बरिष्ठ अधिवक्ताहरुले

काँग्रेसमा यीमध्ये कस्ले बोक्ला ‘हिन्दुराष्ट्र’ को मुद्दा ?

काठमाडौं, २८ कात्तिक । नेपाली काँग्रेस नेतृत्वको सरकारका पालामा २०७२ सालमा संविधान जारी भएको थियो । संविधानमा देशमा धर्मनीरपेक्ष, गणतन्त्र र संघीयताको प्रणाली उल्लेख छ । तर, काँग्रेसभित्र यी तीनवटै

पार्टीको बैठकमा प्रधानमन्त्री देउवाले भने–‘सडकबाट प्रधानन्यायाधीश हटाउने पक्षमा कांग्रेस छैन्’

काठमाडौं, २८ कार्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो पार्टी अदालतभित्रको विवादको विषयमा न्यूट्रल बस्नुपर्ने धारणा राखेका छन् । आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सभापति

संयुक्त विद्यार्थी संगठन सिलिण्डर बोकेर प्रदर्शनमा, मूल्यवृद्धि फिर्ता लिन चेतावनी (फोटोफिचर)

काठमाडौं, २८ कार्तिक । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सत्तापक्षीय गठबन्धनका विद्यार्थी संगठनहरु सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज सिलिण्डरसहित प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा (माओवादी केन्द्र)

जबरालाई कस्को साथ कस्को प्रहार

काठमाडौं, २८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कुनै हालतमा पछि नहट्ने अडानमा छन् । नेपाल बार एशोशिएसनले उनको राजीनामा माग्दै दैनिक सर्वोच्च अदालतको मूलगेटमा अवरोध गर्दै आएपनि जबरा टसमस

मुस्ताङमा हिमपहिरो खस्दाको भागदौड (भिडियोसहित)

काठमाडौं, २८ कात्तिक । यो मुस्ताङमा गएको हिमपहिरोको दृश्य हो । हिमपहिरो खस्दा भागदौड मच्चिएको देखिन्छ । मानापाथी हिमालबाट हिमपहिरो खसेको हो । थासाङ गाउँपालिकाको कोवाङको याङदेल खर्कमा हिमपहिरो गएपछि

ओली अध्यक्ष बन्ने शतप्रतिशत निश्चित नै हो, महाधिवेशनमा माधव नेपालको पार्टीलाई बोलाउन आवश्यक छैन: पृथ्बीसुब्बा गुरुङ (भिडिओसहित)

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले आगामी १०औं महाधिवेशनबाट केपी शर्मा ओली नै सर्वसम्मत्को अध्यक्ष बन्ने घोषणा गरेका छन् ।

‘मेरो पेशी कहिले आउँछ श्रीमान’ ? भन्दै माईतीघरमा न्यायाधीश र वकिलहरुको विरुद्धमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २८ कार्तिक । नेपाल बार एशोसिएशनको आन्दोलनो विरुद्धमा युवाहरुले आज माईतीघरमा प्रदर्शन गरेका छन्। उनीहरुको बारको आन्दोलनको औचित्य नभएको र जनताले न्याय पाउने अधिकार बञ्चित गरिन नहुने आवाज उठाएका

जनताको अदालत खुल्ला गर भन्दै सर्वोच्चको मूल गेटमा मोटरसाईकल लिएर पुगे युवाहरु (फोटोफिचर)

काठमाडौं, २८ कार्तिक । जनताको अदालत बन्द गर्न पाईँदैन भन्दै २५ वटा मोटरसाईकलमा युवाहरुले आज सर्वोच्च अदालतको मूल गेटअघि ¥याली निकालेका छन् । उनीहरुले जनताले न्याय पाउने अधिकार बञ्चित गर्न

बारको अवरोधका बावजुद पनि यसरी छिरे प्रधानन्यायाधी जबरा सर्वोच्च अदालत (फोटोफिचर)

काठमाडौं, २८ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन आन्दोलित छ। बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च छिर्न नदिने भनेको थियो । तर, बारको अवरोधको बावजुद पनि

आजपनि वैकल्पिक गेटबाट अदालत प्रवेश गरे प्रधानन्यायाधीश राणा

काठमाडौं, कार्तिक २८ । सर्वाेच्च अदालतको दुबै ढोकामा धर्ना बसेका वकिलहरुको अवरोध छलेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत प्रवेश गरेका छन्। नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन