Logo
Breaking News

मृतकलाई सहिद घोषणा गर्न माग

काठमाडौँ, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनका क्रममा कालीकोटस्थित नरहरिनाथ गाउँपालिका–६ सेरापाटा केन्द्रमा सुरक्षाकर्मीको गोलीबाट वडा अध्यक्षका उम्मेदवार धनरुप बटालाको मृत्यु भएकामा दुःख व्यक्त

विस्तृत पढ्नुहोस
राष्ट्रपति भण्डारी महिला सशक्तीकरण कार्यक्रममा सहभागी

कोलोम्बो (श्रीलङ्का), १ जेठ । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ््काका महिला तथा बालबालिका मन्त्रालयले आज कोलोम्बोमा आयोजना गरेको महिला सशक्तीकरण कार्यक्रममा सहभागी हुनुभयो । सो अवसरमा उहाँलाई

अप्रजातान्त्रिक गतिविधिप्रति आयोग गम्भीर

काठमाडौँ, १ जेठ । निर्वाचन आयोगले स्थानीय तहको ऐतिहासिक निर्वाचनमा मुलुकका केही स्थानमा निर्वाचन विरोधी क्रियाकलाप गरी जनताको अभिमतको उपेक्षा र निषेध गर्ने, आतङ्क फैलाउनेजस्ता अप्रजातान्त्रिक गतिविधि र क्रियाकलाप भएकोमा

चारवटै महानगरपालिकामा एमालेको अग्रता कायम

काठमाडौं, १ जेठ। मतगणना सुरु भएका चारै महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। पहिलो चरणको निर्वाचनमा परेका चार महानगरपालिकामध्ये काठमाडौं, ललितपुर र पोखरामा सुरुदेखि नै एमाले अग्रस्थानमा थियो। नेपाली कांग्रेस

माअोवादी केन्द्रले जुम्लाबाट खोल्यो खाता

काठमाडौं, १ जेठ, । स्थानीय निर्वाचनको पहिलो चरणमा नेकपा माओवादी केन्द्रले जितको खाता खोलेको छ । जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षमा हरिबहादुर भण्डारीले जित हात पारेका हुन् ।उनले १ हजार ५ सय

गोकर्णेश्वर र कागेश्वरी मनोहरामा काँग्रेसको अग्रता

काठमाडौँ, १ जेठ । गोकर्णेश्वर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले प्रमुख, उपप्रमुखसहित १ नम्बर वडाध्यक्षमा अग्रता लिएका छन् । दिउँसो ३ बजेसम्म गणना भएको मतमध्ये प्रमुखका उम्मेदवार सन्तोष चालिसेले ५२३ र

काठमाडौँ महानगरमा एमाले अगाडि

काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाको मतगणना दिउँसो १२ः०० बजे सुरु भएपछि पहिलोपटक मतपरिमाण सार्वजनिक गरिएको छ । भर्खरै प्राप्त समाचार अनुसार कामपा वडा नं १ को १३० मतगणना मध्येमा

यी हुन माओवादीले अग्रता लिएका ३० नगरपालिकाहरु

काठमाडौं, १ जेठ । मतगणना सुरु भएका धेरैजसतो नगरपालिकाहरुमा अहिलेसम्मको गणनाअनुसार सत्तारुढ दल नेकपा एमालेले अग्रता लिएको छ। एमालेलाई काँग्रेसले पछ्याईरहेको छ भने नेकपा माओवादी केन्द्र निकै पछि परेको छ ।

सीमासम्म सडक र रेल सञ्जालले जोड्न चीनसमक्ष प्रस्ताव

काठमाडौँ, १ जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडक र रेल सञ्जालले नेपालको सीमासम्म जोड्न चीनका यातायात मन्त्रीसमक्ष प्रस्ताव गर्नुभएको छ । चीन भ्रमणमा रहनुभएका मन्त्री लेखकले आज

जाजरकोट शिवालय गाउँपालिकामा माके प्यानल विजयी

जाजरकोट, १ जेठ । नेकपा माओवादी केन्द्रका मानवहादुर पुनको प्यानल विजय भएको छ । अध्यक्ष मानवहादुर पुन २६९, महिला सदस्या रामसरी राना २४७, भद्री दमाई २६०, कृष्णा राना २६१, चन्द्र

चार नगरपालिकाको मतगणनाको पछिल्लो परिणाम

काठमाडौँ, १ जेठ । काठमाडाँै उपत्यकाको उत्तरपूर्वी भेगका चार नगरपालिकामा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका सन्तोष चालिसेले ५७, नेकपा (एमाले)का पुण्यप्रसाद चौलागार्इंले ४९,

cpn-uml-1
नुवाकोट मेघाङ–१ मा एमालेको समूह विजयी

नुवाकोट, १ जेठ । मेघाङ गाउँपालिका वडा नं १ मा वडाध्यक्षसहित सदस्यमा नेकपा (एमाले)को समूह नै विजयी भएको छ । आइतबार भएको मतदानको मत परिणामानुसार वडाध्यक्षमा एमालेका उम्मेदवार दलसिंह तामाङले

Screenshot