Logo
Breaking News

सभामुख अग्नि सापकोटा सफल हुनुभयोः हरिबोल गजुरेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद हरिबोल गजुरेलले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल सफल भएको बताएका छन् । “मैले नेकपाको स्थायी

विस्तृत पढ्नुहोस
आज विश्वकर्मा पूजा, फलामे औजारको पूजाआजा गरिँदै

काठमाडौं, असोज १ । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना

कांग्रेस सांसदको गर्जन- मुलुक कसैको मौजा हो र !

काठमाडौं, १ असोज । नेपाली कांग्रेसका नेता एवं सासद सञ्जयकुमार गौतमले प्रतिनिधिसभाको साढे चार वर्षको कार्यकाल सफल रहेको टिप्पणी गरेका छन् । “हामी सांसद असफल भएका होइनौं । समय र

भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश (फोटोफिचर)

काठमाडौं, ३१ भदौ । नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । यसअघिका पाँचवटै संस्करणको विजेता भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भएको

असोज ३ गते सर्वोच्च अदालत फर्किने जबराको तयारी

काठमाडौं, ३१ भदौ । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आगामी असोज ३ गते सर्वोच्च अदालत जाने भएका छन् । महाभियोग सिफारिश समितिले बयान लिने काम सकेको छ । आज

काठमाडौं महानगरको डोजर आज बानेश्वरमा चल्यो (फोटोफिचर)

काठमाडौं, ३१ भदौ । काठमाडौं महानगरपालिकाले आज नयाँ बानेश्वर क्षेत्रमा डोजर चलाएको छ। शुक्रबार महानगरपालिकाले नयाा बानेश्वर चोकमा सडक वरपर रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको हो। महानगरको निर्णय अटेर गरेको

माधव नेपालले यी क्षेत्र नछाड्ने (सूचीसहित)

काठमाडौं, ३१ भाद्र । नेकपा एकीकृत समाजवादी पार्टीले २०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका दुई या तीनबाहेक कुनैपनि क्षेत्र नछाड्ने अडान लिएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा नेकपा एसले

शेरबहादुरजीसँग कुनै सौदाबाजी गरेको छैनः रामचन्द्र पौडेल (भिडिओसहित)

काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनमा आफ्नो पार्टी ९० सिटको वरपर निर्वाचन लड्न तयार रहेको बताएका छन् । “गठबन्धनमा सिट मिलाउनै नसक्या होइन, मिल्नतिर गइरहेको

जितेको सिटमा काँग्रेसले आँखा लगाएको भन्दै प्रचण्ड र माधव नेपाल असन्तुष्ट, अब के होला

काठमाडौं, ३१ भाद्र । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले आफूले जितेको प्रतिनिधि सभा र प्रदेश सभाको सिट कुनै हालतमा नछाड्ने अडान लिएका छन् । सत्ता गठबन्धनको सिट

टुकुचा खोलामा पौडी खेलेको सम्झँदै कमल थापाले भनेः स्याबास बालेन

काठमाडौं, भदौं ३१ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हराएको टुकुचा खोला खोज्ने साहसिक र राम्रो कामका लागि भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोललाई स्याबासी तथा

संसद्को कार्यकाल सकिए पनि महाभियोग फुकुवा हुन सक्दैनः रामबहादुर विष्ट

काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसका सांसद एवं महाभियोग सिफारिस समितिका सभापति रामबहादुर विष्टले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोगको स्वामित्व अर्को संसद्ले लिने बताएका छन् । “महाभियोगको अनुसन्धान अन्तिम अवस्थामा पुगेको

जसले छोराको नाम नै ‘जय नेपाल’ राखेका थिए

काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेस, पाल्पाका नेता एवं वरिष्ठ चाटर्ड एकाउन्टेन्ट विजयराज घिमिरेको ५४ वर्षको उमेरमा निधन भएको छ । लामो समय आन्द्राको क्यान्सरपीडित घिमिरेको ललितपुरस्थित मेडिसिटी अस्पतालमा हिजो

Screenshot