Logo
Breaking News

गठबन्धनले एक/दुई दिनभित्रै सिट बाँडफाँड टुँगो लगाउँछ : देवप्रसाद गुरुङ (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ भदौ । नेकपा (माओवादी केन्द्र) का नवनियुक्त महासचिव देवप्रसाद गुरुङले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा एक÷दुई दिनभित्रै सिट बाँडफाँड टुँगो

विस्तृत पढ्नुहोस
काठमाडौं महानगरले नक्सा पासबिनै बनाईएका संरचना भत्कायो : बालेनलाई कतै ताली, कतै गाली (फोटोफिचर)

काठमाडौं, ८ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नक्सा पासबिनै बनाएका संरचना भत्काउन आँफै एक्शनमा उत्रिएका छन् । नयाँ बानेश्वरबाट सुरु गरिएको यो अभियान आज (बुधबार) बिहान मेयर शाह

काँग्रेस र एमाले एक्ला एक्लै चुनाव लडे के होला

काठमाडौं, ८ भाद्र । प्रतिनिधि सभा, प्रदेश सभा र कार्यकर्ता संगठनलाई दृष्टिगत गर्दा देशमा नेकपा एमाले र नेपाली काँग्रेस सबैभन्दा बलियो दल छन् । स्थानीय चुनावको नतिजाले पनि यी दुई

रिपोर्टर्स क्लब र नेपाली रेडियो नेटवर्कद्धारा वानका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान

काठमाडौं, भदौ ८ । रिपोर्टर्स क्लब नेपालले ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) को नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएको छ । गत शनिबार र आइतबार भएको अधिवेसनबाट

किन ड्रेसको रङ्ग मिलाएर देउवा भेट्न बालुवाटार पुगे ओली

काठमाडौं, ८ भाद्र । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि दोस्रोपटक भेट्न बालुवाटार पुगे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । आफ्ना दुई विश्वासपात्रहरु सुवास नेम्वाङ्ग र विष्णु पौडेललाई लिएर पुग्दा सञ्चारमन्त्री

हेभिवेट नेताहरु नै प्रत्यक्ष चुनावी प्रतिष्पर्धाबाट किन पछि हट्दैछन्

काठमाडौं, ८ भाद्र । एकातर्फ चुनावी दौडधूप अर्कोतर्फ महङ्गो चुनावी खर्च । राजनीतिमा अनिश्चयको कालो बादल यसै पनि मडारिइरहेको छ । यस्तो अवस्थाबीच हेभिवेट नेताहरु प्रत्यक्ष सांसद बन्ने प्रतिष्पर्धाबाट पछि

प्रचण्डको घरबेटीको कम्पनी देखि चिनियाँ कम्पनीसम्म कालोसूचीमा

काठमाडौं, ८ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बसेको खुमलटारस्थित घरका धनी शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । कम्पनीले हात पारेको विभिन्न निर्माणका ठेक्का अलपत्र पारेपछि

देउवालाई भेट्न बालुवाटार पुगे ओली

काठमाडौं, भदौ ८ ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। ओली केहीबेरअघि बालुवाटार पुगेका हुन्। प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले

नागरिकता विधेयकलाई राष्ट्रघाति भन्नु नै पाखण्ड बाहेक केहि होइनः प्रचण्ड

काठमाडौं, भदौ ८ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकलाई गलत ढंगले प्रचार गरिएको बताएका छन्। बुधबार बिहान चितवन पुगेका प्रचण्डले नागरिकता विधेयकलाई गलत ढंगले गलत उदेश्यका

सडक शिलान्यासदेखि पुल उद्घाटन गर्न चितवन पुगे प्रचण्ड

काठमाडौं, भदौ ८ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव घोषणा पछि पहिलोपटक चितवन पुगेका छन् । प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ का विभिन्न ठाउँका

गोविन्द बन्दीलाई प्रचण्डको डिजाइन अन्तर्गत मन्त्री बनाइएको रहेछः दिनेश त्रिपाठी

काठमाडौं, ८ भदौ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री नभई पीडकमैत्री भएको आरोप लगाएका छन् । “संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले पीडकलाई उन्मुक्ति दिन खोजेको छ । कसुरको मात्रा

पल शाहको मुद्धामा पेशी तोकियोः धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने

काठमाडौं, भदौ ८ । बलात्कारको अभियोगमा हाल थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको पेशी तोकिएको छ। जबरजस्ती करणी विरुद्धको मुद्दामा नवलपुर जिल्ला अदालतले आजका लागि तथा तनहुँ जिल्ला अदालतले भदौ

Screenshot