Logo
अर्थ

एनसेलको पक्षमा सर्वोच्चको फैसला बेठिक भन्दै देव गुरुङले गरे पुनरावलोकनमा जान माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २२ । सर्वोच्च अदालतले एनसेलको पक्षमा गरेको फैसलालाई बेठिक भन्दै नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका प्रमुख सचेतक देवबहादुर गुरुङले प्रश्न उठाएका छन् ।

विस्तृत पढ्नुहोस
‘सङ्घीयता स्थापित नहुँदासम्म पूँजी बजार विस्तार हुँदैन’

काठमाडौं, २१ भदौ । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सङ्घीयता स्थापना नहुँदासम्म पूँजी बजारको विस्तार हुन नसक्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ रुपन्देही र नेपाल

गोलभेँडाको मुल्य घट्यो

काठमाडौ । बजारमा गोलभेँडाको मुल्य घटेको छ । पछिल्लो समय केजीको १६० सम्म पुगेको गोलभेँडाको मुल्य घटेर १९ भदौमा न्यूनतम ४० रुपैँया र अधिकतम ५० रुपैँमा कारोवार भएको छ ।

सुनको मुल्य फेरी घट्यो

काठमाडौ । पछिल्लो समय लगातार बढीरहेको सुनको मूल्य लगातार घटिरहेको छ । सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघका अनुसार १५ भदौमा प्रतितोला सुनको मूल्य ७२ हजार निर्धारण गरिएको छ । यसअघि १३

दुधको मूल्यमा प्रतिलिटर दश रुपैयाँ बढाउन किसानहरुको माग (भिडियोसहित)

काठमाडौं, १४ भदौ । दुध उत्पादक किसानहरुले तत्काल दुधको मूल्य बढाउन सरकारसंग माग गरेका छन । शनिवार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय व्यवसायी पशुपालन तथा दुध उत्पादक कृषक समाज, नेपालले पत्रकार

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो काठमाडौं । सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले १३ भदौका लागि छापावाल सुनको मूल्य तोलामा ७२ हजार चार सय र

नेपाली जहाजमाथीको प्रतिवन्ध हट्न सक्ने

काठमाडौँ । अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एसिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकको ५६ औँ सम्मेलन नेपालमा हुनु लाभदायक भएको छ । ६ भदौमा सम्पन्न सम्मेलनमा नेपाल नागरिक उड्डयन

प्रधानमन्त्रीको निर्देशनपछि दूधको मूल्यवृद्धिको तयारी रोकियो

काठमाडौं । दूधको मूल्यमा दश रुपैयाँ बढाउने तयारी भईरहेको समयमा तत्कालको लागि भने नबढ्ने भएको छ । कृर्षि तथा पशुपक्षी मन्त्रालयले गठन गरेको कार्यदलले गरेकोे सिफारिस अनुसार मूल्यवृद्धिको प्रयास भएपनि

यी हुन् ४५ करोड राजश्व छल्नेहरु

काठमाडौं । राजश्व चुहावट गर्ने भन्सारका कर्मचारी र व्यवसायीसहित १५ जना विरुद्व राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । नेपालगंज भन्सार कार्यालयमा कार्यरत दुई जना अधिकृत

भारतबाट खसी बोका चोरी निकासी

बर्दिया । भारतबाट खसी बोका चोरी निकासी हुनेगरेको खुलेको छ । प्रहरीले ७ साउनमा चोरी निकासी गरी खसी बोका ल्याउनेलाई बर्दियामा पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय भीमबहादुर

बजेट अभावमा मध्यवर्तीका बासिन्दाले राहत पाएनन्

चितवन, ६ साउन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट भएको मानवीय र भौतिक क्षतिको राहत रकम विगत एक वर्षदेखि पीडितले पाउन सकेका छैनन् । मानव र वन्यजन्तुबीचको द्वन्द्व

आठ दिनमा १० प्रतिशत खर्च

काठमाडौं ७ साउन ।  सरकारले असारको पछिल्लो आठ दिनमा तीन खर्ब पाँच अर्ब ९३ करोड रुपैयाँ बजेट खर्च गरेको छ । यो आर्थिक वर्ष २०७४/०७५ को कुल बजेट खर्चको २८ दशमलव

Screenshot