Logo
अर्थ

नेप्सेमा आज यी कम्पनीको शेयरमुल्य समायोजन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ माघ । आज ३ कम्पनीको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयरमुल्य समायोजन गरेको छ । गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन एण्ड इन्फ्रास्ट्रक्चर

विस्तृत पढ्नुहोस
सामुदायिक लघुवित्तको साधारण सभा फागुन ५ मा हुने

काठमाडौं, १२ माघ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन ५ गते साधारण सभा गर्ने भएको छ । कम्पनीको सातौ वार्षिक सभा बनेपास्थित काभ्रेमा बस्ने भएको हो । सभाले

सानिमा लार्ज क्याप फण्डप्रति आकर्षण बढ्यो

काठमाडौं,१२ माघ । सानिमा लार्ज क्याप फण्डको इकाईप्रति लगानीकर्ताहरुको आकर्षण बढेको छ । इकाई खरिदको पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन परेको थियो । तेस्रो दिनसम्ममा ४५ करोड भन्दा

निःशुल्क चैते धानको बीउ वितरण

कैलाली, माघ ११ । जिल्लाको भजनी नगरपालिकाका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण गरिएको छ । नगरपालिकाको १ देखि ९ वटै वडाका किसानलाई चैते धानको बीउ वितरण गरिएको

सुनको मुल्य आज प्रतितोला २ सयले घट्यो

काठमाडौं, १२ माघ । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । आइतबार २ सय रुपैयाँले सुनको मुल्य घटेको हो । आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ४ सय

एनआइबीएल र सिटीको एकीकृत कारोबार आजबाट सुरु

काठमाडौं, ११ माघ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडबीच आजदेखि एकिकृत कारोबार सुरु भएको छ । अहिले तत्काल दुई कम्पनीबीचका संयुक्त कार्यहरु घन्टाघर, बिर्तामोड र

यी तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, ११ माघ । गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको लाभांश आज सुरक्षित गर्ने अन्तिम दिन हो । यी तीन कम्पनीका लाभांश सुरक्षित गर्ने दिन

गणपतिको लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं, ११ माघ । गणपति लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको छ । लघुवित्तले १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश गरी

गोर्खाज फाइनान्सले सर्वाधिक नाफा कमायो

काठमाडौं, ११ माघ । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको त्रैमासिक विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार फाइनान्सको खुद नाफा १७८ प्रतिशतले बृद्धि भएको हो । गत वर्षको यस

नागरिक पेन्सनको कर छुट माग्दै नागरिक लगानी कोष

काठमाडौं, ११ माघ । नागरिक लगानी कोषले सरकारसँग नागरिक पेन्सन योजनामा जम्मा हुने फन्टमा कर छुटको माग गरेको छ । धेरै भन्दा धेरै नागरिकलाई उक्त योजनामा आबद्व गराउन कर छुट

लक्ष्मी लघुवित्तको अधिकांश सुचक सुधारोन्मुख

काठमाडौं, ११ माघ । लक्ष्मी वित्तीय संस्था लिमिटेडले गएको आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार लघुवित्तका धेरै सुचकमा सुधार आएको देखिएको छ

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव सम्पन्न

काठमाडौं, ११ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६ औं वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । उक्त वार्षिकोत्सव कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री विष्णु