Logo
अर्थ

रामेछापमा आन्तरिक राजस्व कार्यालयको शाखा

-रिपोर्टर्स नेपाल/संवाददाता

रामेछाप, २९ असोज: जिल्ला सदरमुकाम मन्थलीमा आन्तरिक राजस्व कार्यालयको शाखा सञ्चालन भएपछि यसअघि काभ्रेको धुलिखेलबाट सेवा लिनपर्ने रामेछापवासीको बाध्यता हटेको छ । जिल्लामा शाखा कार्यालय

विस्तृत पढ्नुहोस
साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

–दिलकुमार लिम्बू फुङलिङ, २८ असोज:  कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाड परियोजनामार्फत ताप्लेजुङको दुर्गम गाउँमा वित्तीय संस्था पुग्न थालेकाले साहूबाट चर्को ब्यजदरमा ऋण लिने चलन अहिले हट्दै गएको

नेपाल टेलिकमले ९० दिनसम्मका लागि अटम अफर उपलब्ध गराउने

काठमाडौं, २९ असोज । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी आजदेखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराउने भएको छ ।

विश्व बैंकद्धारा १२ अर्ब डलर सहायता, भ्याक्सिन निर्माण र कोरोनाको उपचारका लागि प्रयोग गरिने

एजेन्सी, २९ असोज। विश्व बैंक कोरोनाको नियन्त्रणमा विकासशील देशहरुलाई ठूलो आर्थिक सहायता प्रदान गर्नका लागि अगाडि आएको छ । विश्व बैंकले त्यस्ता देशहरुलाई सहायता स्वरुप १२ अर्ब डलर दिन स्वीकृती

बिहीबार सुनको मूल्य स्थिर, चाँदीको भाउ भने घट्यो

काठमाडौँ, २९ असोज। आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा

औद्योगिक ग्राम स्थापनाका लागि अवलोकन

दमौली, २९ असोज: तनहुँको बन्दीपुर गाउँपालिका–१ भुडाटारमा औद्योगिक ग्राम स्थापनाका लागि अवलोकन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा घरेलु उद्योग विकास समितिका अध्यक्ष सहितको टोलीले उक्त

सिरहाका ४५ उद्योगको दर्ता खारेज

लहान, २९ असोज: घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले आर्थिक वर्ष २०७६/७७ मा सप्तरीका ४५ वटा उद्योगको दर्ता खारेज गरेको छ । लामो समयसम्म नवीकरण नगराएका र कुनै कारोबारसमेत

सस्तो डिलद्वारा नेपालकै ठूलो अनलाइन सपिङ मेला ’बिग डिल एट सस्तोडिल’ घोषणा

काठमाडौं, २९ असोज । नेपालको अग्रणी स्थानीय ई-कमर्स सस्तोडिल डटकमले दशैंको अवसर पारेर ’बिग डिल एट सस्तोडिल’ अफर ल्याएको छ । असोज २७ गतेदेखि कात्तिक १ गतेसम्म चल्ने अफरमा उपभोक्ताले

बिमा गरेकाको सरकारले निशुल्क उपचार नगर्ने

काठमाडौं, २९ असोज । सरकारले कोरोना बिमा गरेकाहरुको निशुल्क उपचार नगर्ने भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एकल महिला, अति अपांगता, आर्थिक

यूनियन लाईफ इन्स्योरेन्सले आफ्ना बिमितहरुको व्यतित बीमा लेखहरुमा शत प्रतिशत छुट दिने

काठमाडौं, २८ असोज । यूनियन लाईफ इन्स्योरेन्सले आफ्ना बिमितहरुको व्यतित बीमा लेखहरुमा शत प्रतिशत छुट दिने भएको छ । यूनियन लाईफबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित

स्पेशल एडिसनको ‘हिरो ग्ल्यामर ब्लेज’ बजारमा

काठमाडौं, २८ असोज । हिरो मोटोकर्पले नयाँ मोटरसाइकल बजारमा ल्याएको छ। कम्पनीले स्पेशल एडिसनको ‘हिरो ग्ल्यामर ब्लेज’ भारतीय बजारमा ल्याएको हो। ब्लेजमा १२५ सिसीको बिएस ६ इन्जिन जडान गरिएको छ।

दशैं/तिहारलाई लक्षित गरि सिजीको उपहार योजना बजारमा

काठमाडौं, २८ असोज । सिजीले दशैं/तिहारलाई लक्षित गरि विभिन्न किसिमका उपहार योजना सार्वजनिक गरेको छ । उपभोक्ताले सिजीको आफ्नो आधिकारीक वेभसाईट www.cginspiringlife.com/category/festiveoffers/ बाट बुकिङगरि खरिद गरेमा बम्परमा भाग्यशालि ३ जना