Logo
शिक्षा

कोशी प्रदेशमा पहिलोपटक एआई तालिम सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

मोरङ, मंसिर २३ । कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ । मोरङको बूढीगङ्गामा–२

विस्तृत पढ्नुहोस
शिक्षित हुने सपना पछ्याउँदै विद्यालयमा पाका महिला

काठमाडौँ, २२ मङ्सिर । समाजमा शिक्षित कहलिनु पनि कसैका लागि ठूलो सपना हुन्छ । विभिन्न कारणले पढ्न नपाउने र पढाइ पूरा गर्न नभ्याउनेका लागि यही सपना साकार बनाउन सहयोगी बनेको

त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन

काठमाडौँ, २१ मङ्सिर । त्रिभुवन विश्वविद्यालयले हिमनदी, मौसम परिवर्तन र हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव लगायतका विषयमा शीतकालीन कक्षा (विन्टर स्कुल) सञ्चालन गरेको छ । विश्वविद्यालयको जल तथा मौलम विज्ञान

शैक्षिक सुधारमा पूर्वशिक्षामन्त्रीको जोड

तनहुँ, २१ मङ्सिर । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्दराज जोशीले शैक्षिक क्षेत्रमा अपेक्षित सुधार नहुँदा युवा वर्गको विदेश पलायन नरोकिएको बताउँदै त्यसमा व्यापक सुधार अपरिहार्य भएकामा जोड दिएका छन्

९ वर्षीय छात्रामाथि लात्ती र  लौरोले  निर्घात कुटपिट

नवलपरासी पश्चिम्, मंसिर २० । पश्चिम नवलपरासी सरावल गाउँपालिकामा रहेको एक विद्यालयका शिक्षकले ९ वर्षीय छात्रालाई निर्घात कुटपिट गरेको खुलेको छ । सरावलको वडा नं ७ बर्गदवामा रहेको बर्दघाट कालिका

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण

सर्लाही, १८ मङ्सिर । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला सर्लाहीको बागमती नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बागमती नगरपालिकामा निर्वाचित जनप्रतिनिधि

पढाइ सुधार्न घर-घरमा शिक्षक

धरान (सुनसरी), १७ मङ्सिर । विद्यार्थीको पढाइ सुधार्न धरान–१२ चतरा लाइनस्थित पब्लिक उच्च माविका शिक्षक तथा व्यवस्थापन समिति सदस्यले घरदैलो अभियान सुरु गरेका छन् । नमुना विद्यालयका रुपमा स्थापित यस

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

काठमाडौँ, १४ मङ्सिर । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही

बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण

वीरगञ्ज, १४ मङ्सिर । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले

त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ, १३ मङ्सिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यसवर्षदेखि वितरण नगर्ने भएको

निम्न माध्यमिक तह लाईसेन्स परीक्षामा ९१ प्रतिशतभन्दा बढि फेल

काठमाडौं, १३ मंसिर । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र–२०८० को नतिजा सार्वजनिक गरेको छ । गत कात्तिक १८ गते आयोगले लिएको परीक्षाको नतिजा हिजो सार्वजनिक भएको

स्थापनाका ७५ वर्षः विद्यार्थीको रोजाइ बन्दै

गण्डकी, १३ मङ्सिर ।अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी खोज्दै हिँड्नुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिकमा भने बर्सेनी विद्यार्थी आफैँ विद्यालय रोज्दै भर्ना गरिरहेका छन् । विसं २००६