Logo
शिक्षा

विद्यार्थीलाई ट्रयाकसुट र शैक्षिक सामग्री

बुटवल, ९ माघ । रोट्रयाक्ट क्लब अफ बुटवल साउथले रुपन्देहीको देवदह–१०, मुढाबासस्थित जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शीतलहरमा ट्रयाकसुट तथा शैक्षिक सामग्री वितरण गरेको छ

विस्तृत पढ्नुहोस
विद्यालयलाई पाँचथान कम्प्युटर

इलाम, ९ माघ (रासस) : पूर्वविद्यार्थी तथा समाजसेवी गजेन्द्र पौडेलले फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङस्थित छायाँदेवी माध्यमिक विद्यालयलाई सोमबार पाँचथान कम्प्युटर निःशुल्क हस्तान्तरण गर्नुभएको छ । सरस्वती पूजाको अवसर पारेर पौडेलले विद्यालयमा

फुलकुमारी ट्रष्ट सहयोगार्थ निर्मित भैरवाश्रम माविको भवन समुद्धघाटन

गोरखा, फुजेल–८ माघ । फुलकुमारी महतो मेमोरियल ट्रष्टको सहयोगमा निर्माण गरिएको श्री भैरवाश्रम माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज समुद्धघाटन भएको छ । विद्यालय स्थापनाको ५८ औं वार्षिकोत्सवको अवसरमा सोमबार उक्त

गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि क्लवले जुटायो २ लाख

कौरव खत्रीः गुल्मी ०८ माघ । गुल्मीको एक क्लवले विपन्न गरिव र जेहेन्दार विद्यार्थीहरुका सहयोगका लागि देश तथा विदेशबाट झण्डै २ लाख रकम संकलन भएको छ । मुसिकोट नगरपालिका १

त्रिभुवन माविले ६३ लाख आर्थिक सहयोग रकम जुटायो

करौव सत्रीः गुल्मी ०८ माघ । गुल्मीको एक माध्यमिक विद्यालयले आर्थिक अभियान मार्फत ६३ लाख भन्दा बढिको आर्थिक सहयोग रकम जुटाएको छ । मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घाको भुवाचिदिमा

पुराणबाट शैक्षिक उन्नयनः सुरेन्द्र भण्डारी

सुरुङ्गा, झापा, ७ माघ । क्याम्पसको स्तरोन्नतिका लागि कनकाई नगरपालिकामा रहेको कन्काई बहुमुखी क्याम्पस सुरुङ्गाले २०६४ सालमा श्रीमद् भागवत ज्ञान महायज्ञको आयोजना ग¥यो । महायज्ञबाट नगद र जिन्सीसहित झण्डै एक

पाटन सङ्ग्रहालयमा अस्थायी प्रदर्शनी

ललितपुर, ७ माघ । पाटन सङ्ग्रहालयले लक्षित दर्शकका लागि अस्थायी प्रदर्शनी शुरु गर्ने भएको छ ।आगन्तुकलाई दोहो¥याएर आउने वातावरण बनाउनका लागि अस्थायी प्रदर्शनी शुरु गर्न लागिएको सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले

छत्रदेवमा कृषिवन शिक्षालय सञ्चालनमा

अर्घाखाँची, ६ माघ : छत्रदेव गाउँपालिका वडा नं ४ स्थित मथुराडाँडामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी) को सम्बन्धनमा एग्रोफरेष्ट्री पोलिटेक्निक इन्स्टिच्युट नामक शिक्षालय सञ्चालनमा आएको छ । विसं २०७४

बुवा आमाको स्मृतिमा जनजागृतिलाई ५ लाख आर्थिक सहयोग

कौरव खत्रीः बाग्लुङ्ग, ५ माघ । बाग्लुङ्गको जनजागृति माध्यमिक विद्यालयको लागि एकै परिवारले ५ लाख भन्दा बढिको आर्थिक सहयोग गरेका छन् । गल्कोट नगरपालिका वडा नं ८ काँडेबासमा रहेको जनजागृति

भिक्षु तपस्सी धम्म म्यान्मा प्रस्थान

काठमाडौँ, ५ माघ । वल्र्ड एलाइन्स बुद्धिष्ट विश्व बौद्ध भ्रातृत्वको बैठकमा सहभागी हुन नेपालका तर्फबाट चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्म म्यान्मा ९वर्मा० प्रस्थान गर्नुभएको छ । म्यान्माको बगानमा

‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ देवकोटालाई

काठमाडौँ, ४ माघ : यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ ‘नयाँ पत्रिका’ दैनिकका सम्पादक कृष्णज्वाला देवकोटालाई प्रदान गरिएको छ । सम्पादक समाज नेपालले वियोगीको १२ औँ स्मृति दिवसका अवसरमा आज

त्रिभुवन माविले जुटायो झण्डै आधा करोड आर्थिक रकम 

गुल्मी ०३ माघ । गुल्मीको एक माध्यमिक विद्यालयले आर्थिक अभियान मार्फत झण्डै आधा करोड आर्थिक रकम जुटाएको छ । मुसिकोट नगरपालिका वडा नं. ६ कुर्घाको भुवाचिदिमा रहेको त्रिभुवन माध्यमिक विद्यालयलाई