Logo
शिक्षा

पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटीबीच सम्झौता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२९ जेठ । पोखरा विश्वविद्यालय र महर्षी इन्टरनेशनल युनिभर्सिटी अमेरिकाबीच व्यक्तिगत रूपान्तरण तथा वैदिक दर्शनलगायत चेतनामा आधारित शिक्षाका सम्बन्धमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

विस्तृत पढ्नुहोस
१९ वर्षपछि अध्यापन क्षेत्रमा फर्किए मिनेन्द्र रिजाल

काठमाडौं, जेठ २९ । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले क्याम्पसमा पढाउन थालेका छन् । उनले काठमाडौंस्थित एपेक्स कलेजमा पढाउन थालेका हुन् । नेता रिजालले १९ वर्षपछि कलेजमा

शिक्षाका लक्ष्य हासिल पूरा गर्न सरकार प्रयासरत छ : उपप्रधानमन्त्री श्रेष्ठ

 काठमाडौँ, २८ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार कूल बजेटको २० प्रतिशत रकम विनियोजन हुन नसके पनि नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घीय दिगो विकासका लक्ष्य हासिल गर्ने

गैँडाकोटका विद्यालय बिहान खोल्न निर्देशन

नवलपुर, २६ जेठ । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गर्न निर्देशन दिएको छ । नगर शिक्षा अधिकारी डा बालकृष्ण

छात्रवृत्ति वितरणमा महानगरको कडाइ

काठमाडौं, जेठ २६ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयमा छात्रवृत्ति वितरणमा नियम पालनामा कडाइ गरेको छ । संस्थागत विद्यालयहरूमा अध्ययनरत गरिब, जेहेनदार तथा लक्षित वर्गका विद्यार्थीले नियमानुसार पाउनुपर्ने छात्रवृत्तिलाई पारदर्शी

प्याब्सकको आयोजनामा पूर्वप्राथमिक र प्राथमिक तहका को-ओर्डिनेटरका लागि निःशुल्क कार्यशाला हुँदै

काठमाडौं, २५ जेठ । नीजि तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले पूर्वप्राथमिक तह र प्राथमिक तहका को-ओर्डिनेटरका लागि कार्यशाला/तालिमको आयोजना गरेको छ । प्याब्सकको आयोजना र दीक्षालय नेपाल फाउन्डेसनको

कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न महानगरको निर्देशन

काठमाडौं, जेठ २५ । काठमाडौं महानगरपालिकाले एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न शैक्षिक संस्थालाई निर्देशन दिएको छ । निजी क्षेत्रका शैक्षिक संस्थाहरुले विद्यार्थी तान्न नतिजा

एसइई नतिजा असार तेस्रो सातामा

काठमाडौं, जेठ २५ । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण

विद्यालयमा पढाइसँगै सीप

म्याग्दी, २४ जेठ । म्याग्दीको बेनी नगरपालिकाका विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालिएको छ । नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन थालिएको हो

शैक्षिक गुणस्तर सुधार गर्न उपचारात्मक कक्षा

गोरखा, २४ जेठ । गोरखाको पालुङटार नगरपालिकाले नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ७२ घण्टे उपचारात्मक कक्षा सुरु गरेको छ । कोरोना सङ्क्रमण र अन्य विपद्का कारण

बालेनको ताकेताले १५ हजार विद्यार्थीको छात्रवृत्ति सुनिश्चित हुने

काठमाडौ, जेठ २४ ।  संस्थागत विद्यालयहरूमा अध्ययनरत गरिब, जेहेनदार तथा लक्षित वर्गका विद्यार्थीले नियमअनुसार पाउनुपर्ने छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाले कडा कदम चालेको छ। महानगरपालिकाले छात्रवृत्ति वितरण नगर्ने

छात्रवृत्तिको विवरण सार्वजनिक नगर्ने यी ३४२ विद्यालयको अनुमति रद्द गर्दै महानगर

काठमाडौं, जेठ २३ । काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन आनाकानी गर्ने ३४२ विद्यालयको सूची सार्वजनिक गरेको छ। कमनपाले गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न