Logo
शिक्षा

विद्यालय कर्मचारी आन्दोलित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ३। विद्यालय कर्मचारीका माग पूरा गर्न सरकारले चार दशकमा आधा दर्जन सम्झौता गरे पनि कार्यान्वयनमा उदासीनता देखाएको छ। विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने

विस्तृत पढ्नुहोस
डा.दिपेश घिमिरेको ‘शासन र शासक’ पुस्तक विमोचन

काठमाडौं, २ जेठ । डा. दिपेश घिमिरेद्वारा लिखित ‘शासन र शासक’ पुस्तक विमोचन भएको छ । आज (शनिबार) एक समारोहका बीच उक्त पुस्तकको विमोचन गरिएको हो । शिखा बुक्स्ले प्रकाशन

अझै सुरु भएन बालेनले बन्द गराएको शैक्षिक मेला, भृकुटीमण्डपमा नगर प्रहरी तैनाथ

काठमाडौं, १ असार । काठमाडौं महानगरपालिकाले बन्द गराएको शैक्षिक मेला अझै सुरु हुन सकेको छैन । हिजो (बिहीबार) प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेको शैक्षिक मेला काठमाडौ महानगरले बन्द

सामुदायिक विद्यालयमा घटे विद्यार्थी

पर्वत, ३२ जेठ । पर्वतका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जान थालेको छ । कतिपय विद्यालयमा कक्षा नै खाली भएकोसमेत देखिएको छ । अभिभावकको अङ्ग्रेजी मोह, बसाइँसराइ, जन्मदरमा कमी, अभिभावक

शिक्षाको गुणस्तर बढाउन ‘अतिथि शिक्षक’

गलकोट, ३२ जेठ । बागलुङ नगरपालिकाले शिक्षाको गुणस्तर बढाउने उद्देश्यले अतिथि शिक्षक कार्यक्रम लागू गरेको छ । विद्यालयबीच शिक्षण पद्धति र सिकाइको अनुभव आदनप्रदान गर्ने उद्देश्यले अतिथि शिक्षक कार्यक्रम ल्याइएको

सङ्घीय शिक्षा विधेयक सदनमा चाँडै पेस हुने आशा छ: सभामुख घिमिरे

काठमाडौं,३२ जेठ । प्रतिनिधिभसभाका सभामुख देवराज घिमिरेले सरकारले सङ्घीय शिक्षा विधेयक चाँडै सदनमा पेस गर्ने अपेक्षा व्यक्त गरेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) र कान्तिपुर

नेशनल प्याब्सन काठमाडौंको आयोजनामा निःशुल्क स्कुल लिडर तालिम सञ्चालन हुने

काठमाडौं, ३१ जेठ । नेशनल प्याब्सन काठमाडौ जिल्ला समितिको आयोजना र नेशनल प्याब्सन टोखा नगर समितिको संयोजनमा ‘SCHOOL LEADERS SYMPOSIUM’  हुने भएको छ ।  आगामी असाढ २ गते विहान १०

शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न विश्वविद्यालय  समर्पित हुनुपर्छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ, ३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवनस्तरमाथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन शिक्षण संस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन् । दाङको बेलझुण्डीमा आज

लिम्बू भाषाको पाठ्यपुस्तक वितरण

पथरी, ३१ जेठ । लोप हुँदै गएको भाषा संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इजरायल समितिले लिम्बू भाषाका पुस्तक वितरण गरेको छ । मोरङको पथरी शनिश्चरे नगरभित्र लिम्बू भाषा अध्यापन

पाठ्यपुस्तक छपाइको आयव्यय सार्वजनिक गर्न माग

काठमाडौँ, ३० जेठ । जनक शिक्षा कर्मचारी सङ्गठनले शैक्षिक सत्र २०७९/८० को पाठ्यपुस्तक छपाइको आयव्यय हिसाब श्वेतपत्रमार्पmत् यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ । सङ्गठनका संयोजक जनखलाल भारतीले केन्द्रका प्रबन्ध

बाँझो खेतको भुइँमै बसेर पढ्छन् हुम्लाका विद्यार्थी

सिमकोट, ३० जेठ (रासस) हुम्लाका मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–१ जैरको भिटागाउँको गणतन्त्र प्राथमिक विद्यालयको भवन नहुँदा बालबालिका खुला आकाशमुनि भुइँमा बसेर पठनपाठन गर्न बाध्य छन् । उनीहरु स्थानीयको बाँझो

डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि विद्यार्थी भर्ना गर्ने तयारी

काठमाडौँ, ३० जेठ । सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ । मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४