Logo
शिक्षा

विद्यालय कर्मचारी र सरकारबीच पहिलो चरणको वार्ता आजदेखि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ भदौ । नेपाल विद्यालय कर्मचारी परिषद र सरकारबीच आजदेखि पहिलो चरणको वार्ता सुरु हुने भएको छ । बुधबारदेखि दुवैपक्षका टोलीबीच वार्ता हुन लागेको

विस्तृत पढ्नुहोस
नेपाली समाज टेक्सासको ’ग्लोवल नेपाली पाठशाला’मा भर्ना खुल्यो

काठमाडौं, १३ भदौ । अमेरिकाको टेक्सासमा रहेको नेपाली समाज टेक्सासको भाषा पाठशालामा नयाँ विद्यार्थी भर्ना खुल्ला भएको छ । नेपाली समाज टेक्सासद्वारा संचालित ’ग्लोवल नेपाली पाठशाला’मा नेपाली भाषाका बिभिन्न कक्षाहरु

त्रिविमा बारम्बारको तालाबन्दीले काम गर्न असहज भयो: उपकुलपति

काठमाडौं, भदौ १३ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयमा निरन्तर तालाबन्दी, घेराउ र पदाधिकारी तथा कर्मचारीलाई धम्की दिइएर विश्वविद्यालयको काममा असहज अवस्था सिर्जना भएको बताएका छन् ।

रसुवा माविमा प्राज्ञिक विद्यार्थी परिषदद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं, ८ भाद्र । प्राज्ञिक विद्यार्थी परिषदले रसुवा माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । परिषद् धुन्चेमा रहेको उक्त विद्यालयमा आज शैक्षिक सामग्री वितरण गरेको हो । विद्यालयको

प्राज्ञिक विद्यार्थी परिषदद्वारा दोलखाको भीमेश्वरस्थित कालिन्चोक माविमा शैक्षिक सामाग्री वितरण

काठमाडौं, ६ भाद्र । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दोलखाको भिमेश्वर नगरपालिकामा रहेको श्री कालिन्चोक माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरि परिषदको

कक्षा १२ को परीक्षाफल १० दिनभित्र

काठमाडौं, भदौ ६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल १० दिनभित्र अर्थात् भदौको दोस्रो साता प्रकाशन गर्ने भएको छ । विद्यालय तहको अन्तिम परीक्षाको रूपमा हेरिएको सो परीक्षाको

प्राज्ञिक विद्यार्थी परिषदद्वारा सिन्धुपाल्चोकको बाह्रबिसेको शारदा माविमा शैक्षिक सामाग्री वितरण

काठमाडौं, ५ भाद्र । प्राज्ञिक विद्यार्थी परिषदले सिन्धुपाल्चोकको बाह्रबिसेको शारदा माविमा शैक्षिक सामाग्री वितरण गरेको छ । आज प्राज्ञिकले उक्त विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । परिषदको सेवा

१२ को उत्तरपुस्तिका परीक्षण सकियो, केही दिनमै नतिजा सार्वजनिक

काठमाडौं, भदौ ३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलको प्रकाशन अन्तिम तयारी थालेको छ । बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकाएर प्राप्तांक चढाउने तथा

बिना रसिद रकम असुल्ने सामुदायिक विद्यालयमा अख्तियारको छापा

काठमाडौं, भदौ २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं ६ मा रहेको श्री जन नमूना मा विको कागजातहरु नियन्त्रणमा लिएको छ। विद्यालयले भर्ना गर्दा बिना रसिद

कर्णालीमा जहिल्यै पाठ्यपुस्तकको अभाव

काठमाडौं, भदौ २ । कालिकोटको महावै गाउँपालिका ५ का रोशन विष्ट स्थानीय कालिका माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छन्। शैक्षिक सत्र सुरु भएको चार महिना बित्दा पनि उनले किताब

सामुदायिक विद्यालयका कर्मचारी आन्दोलनमा

काठमाडौं, भदौ १ । सामुदायिक विद्यालयमा लामो समयदेखि कार्यरत कर्मचारीले दरबन्दीको माग गर्दै बुधबारदेखि आन्दोलनमा उत्रने घोषणा गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले मंगलबार काठमाडौंमा सार्वजनिक कार्यक्रम गरी आफूहरू लामो

विश्व विद्यार्थी युवा संघ (ओसी) को अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं, २९ साउन । विश्व विद्यार्थी युवा संघ (ओसी) को अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । २७ र २८ साउनमा सम्मेलन भारतको खजुराओमा भएको हो । विश्वका युवाहरूलाई एउटै मन्चमा

Screenshot