Logo
education

संघीय संसदका सात वटा समितिको बैठक बस्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ वैशाख । आज संघीय संसदका सात वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तरगत अहिले विहान १० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा

विस्तृत पढ्नुहोस
मधेशका मुख्यमन्त्रीले आज चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं, वैशाख ४ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आन विश्वासको मत लिँदै छन्। मुख्यमन्त्री यादवले आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्। केन्द्रमा

सेतो मत्स्येन्द्रनाथ रथयात्रा आजदेखि

काठमाडौं, वैशाख ४ । वर्षा र सहकालका देवता मानिने सेतो मत्स्येन्द्रनाथ अर्थात् जनबहाःद्यःको रथयात्रा आजदेखि सुरु हुँदै छ । पाहाँ चःह्रे जात्राको समापनलगत्तै जनबहाःद्यः अर्थात् लोकेश्वर करुणामय सेतो मत्स्येन्द्रनाथको रथयात्रा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौँ, ३ वैशाख : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ । मङ्गलबार बिहानदेखि कायम हुने गरी पेट्रोलियम पदार्थ र डिजेलको मूल्यमा वृद्धि भएको हो

माधव नेपालले भने, ‘हेपिएर र पेलिएर बस्न हुँदैन, हामीले चाह्यौं भने सरकार ढल्छ’

काठमाडौं, ३ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमति कार्यान्वयन नगरेको बताएका छन् । आज (सोमबार)

सन्दीपको मुद्दामा गौशला-२६ ले जन्मदर्ताको प्रतिलिपि लिन दिएको सक्कल निवेदन झिकाउने आदेश

काठमाडौं, ३ वैशाख । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा गौशला–२५ ले जन्मदर्ताका प्रतिलिपि लिन वडा कार्यालयमा दिएको सक्कल निवेदन झिकाउने आदेश भएको छ । जिल्ला अदालतका फैसलाविरुद्ध सन्दीप पुनारावेदन गएका

रविविरुद्ध झनै आक्रमक हुँदै गगनले नेता/कार्यकर्तालाई भनेः ठगहरुले हाम्राबारेमा १० वटा कुराभन्दा शीर निहुँराउन पर्दैन

काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैले आरोप लगाएको भरमा पार्टीका नेता तथा कार्यकर्ताले शीर निहुराउन आवश्यक नरहेको बताएका छन् । आज (सोमबार) संवाद यात्राको क्रममा कैलाली

प्रचण्ड–ओलीसँग असन्तुष्ट माधव नेपाल देउवासँग नरम

काठमाडौं, ३ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिमबाट सत्तारुढ गठबन्धन दलविरुद्ध विद्रोह सुरु गरेको छ । एमाले–माओवादीसहितको गठबन्धनमा ढिलो गरी सहभागी भएको दल नेकपा (एस) सहमति कार्यान्वयन नभएपछि सबैभन्दा

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकामाथि आख्तियारबाट पनि छानविन हुने

काठमाडौं, ३ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिमाथि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने भएको छ । कारबाहीका

ओलीले सुनाए प्रधानमन्त्रीमा आफ्नो रुचि नभएको विषय, देशलाई ओरालो लाग्नबाट रोक्ने घोषणा

काठमाडौं, ३ बैशाख। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको नयाँ समिकरणलाई बलियो बनाउनको लागि उदारताका साथ र फराकिलो तवरले योगदान गर्ने बताएका छन् । पार्टीको

कैलाश चौधरीले साथ नदिएर केही फरक पर्दैन, प्रदेश सभामा र संसदीय दलमा मसँग स्पष्ट बहुमत छः लक्ष्मण चौधरी

काठमाडौं, ३ वैशाख । नागरिक उन्मुक्ति पार्टीका नेता एवं सुदूरश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले आफू मुख्यमन्त्री बन्नेमा कुनै आशंका नै नरहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रू’

काठमाडौं, ३ वैशाख । नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको मुख्य सुरुङ छेड्ने (ब्रेक थ्रू) काम सम्पन्न भइको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गरिएको हो