काठमाडौं, २ बैशाख । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले ठूला दललाई तर्साउने शक्तिको अन्त्य गर्नको लागि एमाले र कांग्रेस मिल्नुपर्ने आवश्यकत्ता औंल्याएका छन्
काठमाडौं, २ बैशाख । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयनमा रोक लगाएको छ । नाउपाभित्रको विवादको कारण अध्यक्ष रञ्जिता श्रेष्ठले
काठमाडौं, २ बैशाख । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवसहित पाँच जना सचिवलाई सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सामान्यका सचिव विनोदप्रकाश सिंहलाई राष्ट्रिय प्राकृतिक स्रोत
काठमाडौं, २ वैशाख । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् । चौधरीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी
काठमाडौं, २ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् । चौधरीले नेपाली कांग्रेस, एकीकृत समाजवादी र आफू आवद्ध पार्टी नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेताको
काठमाडौं, २ वैशाख । बुटवलस्थिति सुप्रिम सहकारी ठगी प्रकरणमा प्रहरीले अनुसन्धान सकेको छ ।अनुसन्धान पूरा गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । उक्त सहकारी ठगी प्रकरणमा प्रहरीले
भक्तपुर, २ वैशाखः मध्यपुरथिमिबासीले आज बिहानै सुथसिया अर्थात बिहानीको जात्रा मनाएका छन् । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खटलाई बालकुमारीको परिक्रमा गराई धिमे र मुस्या
काठमाडौं, २ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारमा दाबी पेश गर्न दलहरुबीच रसाकस्सी सुरु भएको छ । प्रदेश प्रमुखले दाबी पेश गर्न दिएको समय सकिन केही घण्टामात्रै बाँकी रहँदै गर्दा नेपाली
काठमाडौं, २ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले आक्रोश, पीडा अलिक जे पायो त्यही बोलिराखेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा
काठमाडौं, २ वैशाख । प्रतिनिधि सभाको हिउँदे अधिवेशन आजबाट अन्त्य भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त भएको संसद्को चालु अधिवेशन अन्त्य गर्ने पत्र वाचन
काठमाडौं, २ बैशाख । राप्रपाका शीर्ष नेता डा. प्रकाशचन्द्र लोहनीले पूर्व प्रधानमन्त्री सूर्य बहादुर थापालाई बहुआयातिक व्यक्तित्वको रुपमा सम्झिएका छन् । सूर्य बहादुर थापाको नवौं स्मृति दिवसलाई सम्बोधन गर्दै नेता
काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब नेपालमा राजा र राजसंस्था फर्किन असम्भव रहेको बताएका छन् । आज (आइतबार) स्वर्गीय सूर्यबहादुर थापाको स्मृति सभालाई