Logo
education

बालुवाटार पुगे प्रचण्ड, ओली र देउवा पनि जाँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज छलफल हुने भएको छ ।

विस्तृत पढ्नुहोस
यसपटकको नीति तथा कार्यक्रम र बजेटले राष्ट्र र जनतासामू नयाँ रक्तसञ्चार तय गर्नेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पछिल्लो राजनीतिक कदमले देश र जनतामा नयाँ उत्साह थपिएको दाबी गरेका छन् । उनले कांग्रेससँगको सहकार्य

देशको विकासको लागि समाजवादी मोडेल बनाउन राष्ट्रिय सहमति गर्नुपर्छ : जगन्नाथ खतिवडा

काठमाडौं, १७ चैत्र । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता जगन्नाथ खतिवडाले देशको विकासको लागि राष्ट्रिय सहमति कायम गरिनुपर्नेमा जोड दिएको छ । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई अतिथिको

आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए को लगातार दोस्रो हार

काठमाडौं,१७ चैत । आयरल्याण्ड ए सँगै नेपाल ए ले टी-२० सिरिजमा लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको दोस्रो खेलमा नेपाल ए ४० रनको फराकिलो अन्तरले पराजित भयो ।

वरिष्ठ पत्रकार हरिहर बिरहीद्धारा क्लबको भूमिकाको प्रशंसा

काठमाडौं, १७ चैत्र । वरिष्ठ पत्रकार हरिहर विरहीले रिपोर्टर्स क्लबले देश र जनताको मुद्दालाई प्राथमिकतामा राखेर आफ्नो भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका छन् । क्लबको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन

लोकतान्त्रिक आन्दोलनमा क्लब र ऋषि धमलाको ठूलो योगदान छ : मनिष सुमन

काठमाडौं, १७ चैत्र । जनता समाजवादी पार्टीका प्रभावशाली नेता मनिष सुमनले नेपालको लोकतान्त्रिक आन्दोलनमा रिपोर्टर्स क्लब र यसका नेतृत्व ऋषि धमलाको ठूलो योगदान रहेको स्मरण गराएका छन् । क्लबको २६औं

यो देशलाई अझै दुई/चार जना ऋषि धमला चाहिएको छ : अब्दुल खाँन

काठमाडौं, १७ चैत्र । जनमत पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खाँनले अहिले देशको राजनीतिक दल, यहाँका नेताहरुभन्दा र राजनीतिक विश्लेषकहरुभन्दा बढि रिपोर्टर्स क्लबलाई जनताले महत्वपूर्ण रुपमा हेरेको बताएका छन् ।

अहिले सांसदहरु पार्टीका लंगौटी भए, देशमा लुटतन्त्र हाबी भएको छ : प्रभु साह (भिडिओसहित)

काठमाडौं, १७ चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई संकटबाट बाहिर ल्याउन आफूहरु सक्षम रहेको बताएका छन् । उनले हिजो आन्दोलनको नेतृत्व गरेकाहरुले नै देशलाई लुटेर

ऋषि धमलामा निजी स्वार्थ छैन, हामीलाई यस्तै नेता चाहिएको छ : दिक्षित

काठमाडौं, १७ चैत्र । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले रिपोर्टर्स क्लब नेपाल सबै विचारलाई मञ्च प्रदान गर्ने साझा थलो भएको बताएका छन् । क्लबको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै

आयरल्याण्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई २२५ रनको विशाल लक्ष्य

काठमाडौं,१७ चैत । आयरल्याण्ड ए ले दोस्रो टी २० अभ्यास खेलमा नेपाल ए लाई २२५ रनको चुनौती दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड ए

आम जनतालाई नैराश्यताबाट बाहिर ल्याउनुपर्छ : चन्द्र ढकाल

काठमाडौं, १७ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने विश्वास दिलाएका छन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष

घण्टी बजाएर रविले गरे मिलनको उम्मेदवारी घोषणा

काठमाडौं,१७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न इलाम २ को उपनिर्वाचनका लागि औपचारिकरुपमा उम्मेदवार घोषणा गरेको छ । इलाममा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले उम्मेदवार सार्वजनिक गरेको हो । उपप्रधानमन्त्री