Logo
education

सरकारलाई अर्थशास्त्री डा. न्यौपानेको सुझावः ‘व्यवस्थाको चरित्रअनुसारको बजेट ल्याउनुस्’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ जेठ । अर्थशास्त्री डा. गोपीलाल न्यौपानेले नेपालमा व्यवस्था परिवर्तन हुँदा अर्थनीति भने परिवर्तन नभएको टिप्पणी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा

विस्तृत पढ्नुहोस
कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको बैठक सुरू, रविको आरोप, सहकारी प्रकरणदेखि सिरोहिया पक्राउसम्म छलफल हुने

काठमाडौं,९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय सानेपामा बसेको छ। बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा सांसदहरू

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया प्रकाउबारे बोले प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,जेठ ९ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धाराणा सार्वजनिक गरेका छन् । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले सरकारले कुनैपनि प्रतिषोध राखेर पक्राउ नगरेको

गृहमन्त्री लामिछानेलाई झाँक्रीको सुझावः ‘तपाईँका विरुद्ध बोल्ने, लेख्ने सबैलाई मुद्दा चलाउनुस्’

काठमाडौं, ९ जेठ । नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई विरुद्धमा लेख्ने र बोल्ने सबैलाई मुद्दा चलाउन सुझाव दिएकी छन् । हिजो (मंगलबार) प्राइम

म्याद थपका लागि कैलाश सिरोहियालाई अदालत लगियो

काठमाडौं, जेठ ९ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि जिल्ला अदालत धुनषामा उपस्थित गराइएको छ । अहिले अदालत आसपासको सुरक्षा

गृहमन्त्रीको व्यक्तिगत रुचि हावी देखिन्छ: रिजाल, मिडिया हाउसमा प्रहरी मार्च निन्दनीय छ: पौड्याल

काठमाडौं,९ जेठ । नेकपा एमालेका नेता विष्णु रिजालले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिनुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको व्यक्तिगत रुची हावी भएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा

गृहमन्त्री लामिछाने राहदानी प्रकरणमा जाक्किने झाँक्रीको ठोकुवा (भिडिओसहित)

काठमाडौं, ९ जेठ । नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको दुईवटा राहदानी प्रकरणमा राजनीतिक स्वार्थका आधारमा मुद्दा अगाडि नबढाइएको बताएकी छन् । हिजो (मंगलबार)

गृहमन्त्री लामिछानेलाई झाँक्रिको चेतावनीः ‘लोकतन्त्रमा जसले बदला लिन्छ, त्यो नाङ्गिन्छ’

काठमाडौं, ९ जेठ । नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रवृत्त भावना राखेर बदला लिएको बताएकी छन् ।

हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदारले दायर गरेको रिट ढुंगाना र ढकालको संयुक्त इजलासमा

काठमाडौं,९ जेठ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध दायर भएको रिटमा आजबाट सुनुवाइ हुँदै छ। सो रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी

विकल पौडेल भ्रष्टाचारी ठहर, २ वर्ष कैद र साढे २५ करोड जरिवाना तोकियो

काठमाडौं,९ जेठ । आईटी माफियाको रुपमा परिचय बनाएका विकल पौडेल भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले उनलाई २ वर्ष कैद र झन्डै साढे २५ करोड जरिवाना हुने गरी भ्रष्टाचारी

आरोहण इतिहासमा नयाँ रेकर्ड : कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा

काठमाडौँ, ९ जेठ । कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन्। सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी आज बिहान

धनुषा प्रहरीको हिरासतमा सिरोहिया, म्याद थपका लागि आज अदालत लगिदै

काठमाडौं, जेठ ९ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ । आज बिहानै जिल्ला प्रहरी कार्यालय पु¥याइएका सिरोहियालाई मङ्गलवार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको