Logo
education

प्रचण्डलाई विश्वासको मत लिन नदिने रणनीतिमा देउवा, बोलाए फेरि विपक्षी दलको बैठक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवोल विपक्षी दलको बैठक बोलाएका छन् । कांग्रेसको जारी संसदीय दलको बैठकलगत्तै देउवाले बोलाएको बैठक

विस्तृत पढ्नुहोस
पार्टी फुटाएका ७ सांसदविरुद्ध उपेन्द्रले दायर गरेको रिट न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा

काठमाडौं,७ जेठ । जसपा नेपाल छाडेका अशोक राईसहित ७ सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदा मतदानको प्रक्रियामा र अन्य संसदीय गतिविधिमा पनि रोक लगाउन माग गर्दै उपेन्द्र यादवले दायर

हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति र विदेशमन्त्रीको निधन भएको पुष्टि

काठमाडौं,७ जेठ । इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको छ। आइतबार पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा इरानका राष्ट्रपति र विदेशमन्त्री हुसैन अमिर(अब्दुल्लाहियन लगायतको निधन भएको अन्तर्राष्ट्रिय

रास्वपा संसदीय दलको बैठक जारी, विश्वासको मतको पक्षमा ह्विप जारी गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा रहेको रास्वपा सभापति रवि लामिछानको कार्यकक्षमा संसदीय दलको बैठक बसिरहेको हो । बैठकमा आज प्रधानमन्त्री

कांग्रेस संसदीय दलको बैठक सुरू, रविको सम्बोधनबारे गम्भीर छलफल हुने

काठमाडौं, जेठ ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको

प्रचण्डलाई विश्वासको मत दिने जनमतको निर्णय

काठमाडौं,७ जेठ । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ। गत फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन टुटेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बनेपछि

शहरी विकासमन्त्री बुढा भन्छन् : म आफ्नो जिम्मेवारी पूरा गर्न कहिल्यैपनि विचलित हुन्नँ (विज्ञप्तीसहित)

काठमाडौं, ७ जेठ । शहरी विकासमन्त्री धन बहादुर बुढाले आफूले मन्त्रीबाट राजीनामा दिन लागेको भनेर आएको समाचारप्रति ध्यानाकार्षण भएको जनाएका छन् । मन्त्री बुढाको स्वकीय सचिवालयमार्फत आज (सोमबार) एक विज्ञप्ती

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं, जेठ ७ । प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । सभामुख देवराज घिमिरेले अहिले विहान १० बजे संसद भवन बानेश्वसरमा बस्नेगरी कार्यव्यवस्था

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाडौं, जेठ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदैछन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

रवि लामिछानेले दुई दिनअघि डेमोक्रेटिक एलायन्स बनाउन भन्दै कांग्रेस नेताहरुको घरघरमा आफ्नो नेता पठाएको गगनको दाबी

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रास्वपाका सभापति एवम गृहमन्त्री रवि लामिछानेले डेमोक्रेटिक एलायन्स बनाउनको लागि दुई दिनअघि आफ्नो नेतालाई कांग्रेस नेताहरुको घरघरमा पठाएको खुलासा गरेका छन्

रविलाई गगनको प्रश्नः गृहमा बसेर विदेशीलाई सूचना बेचेको थाहा पाउँदा के हेरेर बसेको ?

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लगाएको आरोप प्रमाणित गरेर देखाउन चूनौति दिएका छन् । आज (आइतबार) आकस्मिक पत्रकार सम्मेलन

ओली र रविबीच सहकारी र गिरीबन्धुमा सहमति भएको गगनको आरोप

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले) र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच सहकारी र गिरीबन्धु टि स्टेट जग्गा हिनामिना प्रकरणमा सहमति भएको आरोप लगाएका छन्