Logo
education

संसद् बैठकअघि प्रमुख सचेतकसँग सभामुखको छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,६ जेठ । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरुसँगको छलफल डाकेका छन् । बिहान साढे १० बजेका लागि सचेतकहरुको छलफल डाकेको सभामुखको सचवालयले जनाएको

विस्तृत पढ्नुहोस
संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक सुरु

काठमाडौं, जेठ ६ । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सुरु भएको

आगलागीबाट एकै परिवारका ४ सदस्यको मृत्यु, दुई छोरी र आमापछि बुवा पनि बिते

काठमाडौं, जेठ ६। ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा भएको आगलागीमा परी घाईते भएका पुरुषको पनि मृत्यु भएको छ । वैशाख २३ गते किष्ट अस्पताल नजिकैको टहरामा भएको आगलागीमा दुई छोरी

आजदेखि संसद् नियमित हुने, दुवै सदनको बैठक बस्दै

काठमाडौं, जेठ ६ । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १: १५ बजेदेखि सुरु हुँदै छ। संसद् भवन

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन जुट्यो सहमति

काठमाडौं, ५ जेठ । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेको छ ।उक्त समितिको टिओआर बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन हुने भएको छ

ओली-प्रचण्डलाई सभामुख घिमिरेको अल्टिमेटमः भोलि ११ बजेसम्म सहमति गर्नुस्

काठमाडौं, ५ जेठ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रमुख प्रतिपक्षी दलसँग सहमति गर्न सुझाव दिएका छन्

प्रचण्डले विश्वासको मत लिने दिन नजिकिएसँगै कांग्रेस नेताहरुले बढाए अस्वभाविक सक्रियता

काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका छन् । आज (शनिबार) विहानमात्रै प्रधानमन्त्री प्रचण्ड भेटेर फर्किएको नेताहरु पुन बालुवाटार पुगेका हुन् ।

माधव नेपाल कोर टिमसहित छलफलमा, प्रचण्डलाई विश्वासको मत दिने वा नदिने आजै निर्णय लिने

काठमाडौं, ५ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई अहिले सत्ता गठबन्धन निल्नु न ओकल्नु भएको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको

शेखरको प्रश्न, ‘भोलि संसद् के हुन्छ ?’ देउवाको जवाफ, ‘खै के हुन्छ !’

काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक अस्थिरताका कारण मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् । आज (शनिबार) पार्टीनिकट भातृ संगठनको कार्यक्रममा उनले अत्यन्त नाजुक अवस्थाबाट

केपी ओलीको प्रशंसा गर्दै सुहाङको टिप्पणी : उहाँको खटाई, अध्ययन र सक्रियता हेर्दा हामीभन्दा धेरै युवा त उहाँ हुनुहुन्छ

काठमाडौं, ५ जेठ । नेकपा (एमाले) का युवा नेता तथा सांसद सुहाङ नेम्वाङले अग्रजको अनुवभ र युवाहरुको जोशले देशलाई समृद्धिको यात्रामा डोर्याउन सकिने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित

बालुवाटार पुगे ओली, सदनको अवरोध खुलाउनेबारे गम्भीर छलफल सुरू

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को अवरोध हटाउनको लागि सक्रियता बढाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँगको आज विहानको छलफल सकारात्मक दिशामा अघि बढेको बताईएको छ

संसद् अवरोध भइरह्यो भने अध्यादेशमार्फत बाटो खोल्नुपर्ने अवस्था आउँछः सभामुख घिमिरे

काठमाडौं, ५ जेठ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अवरोध भइराखेको खण्डमा संसद् अन्त्य गरेर अध्यादेशमार्फत अगाडि बढ्नुपर्ने बताएका छन् । आज (शनिबार) नेपाल पत्रकार महासङ्घ, प्रतिष्ठान प्रदेश कमिटीको चौथो