Logo
मनोरञ्जन

नेपाली मौलीक कथा वस्तुमा लोक नाटक लिलामे माइलो

काठमाडौं, २१ मंसिर । धेरै पछि काठमाडौको रहेको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा नाटक मञ्चन भैरहेको छ । नाटक हो लोक नाटक लिलामे माईलो ।

विस्तृत पढ्नुहोस
श्रृंखलालाई मिस वर्ल्ड बनाउन नेकपाका ४० जनाको टोली चिनमा !

मंसिर २१, काठमाण्डौ । चीनको सान्यामा मिस वल्र्डको प्रतियोगिता भइरहेको छ । जहाँ नेपाली चेली श्रृंखला खतिवडा प्रतिस्पर्धा गरिरहेकी छिन् । मिस वल्र्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी खतिवडालाई साथ दिन उनको

नेपाल आइडलमा विक्रम बराललाई पराल उपहार, सुमित पाठकको आमा नरहेपछि सबैको आँखामा आँशु

मंसिर २०, काठमाण्डौ । नेपाल आइडलमा पाँच जना प्रतिस्पर्धी बाँकी छन् । पाँचै जनाले विहिबार गित गाउँदाको क्षण अविष्मरणीय बन्यो । विशेष गरी भर्सलटायर सिङ्गर भनेर चिनिएका विक्रम बरालको प्रस्तुति

महोत्सव मार्फत झण्डै १ करोड आर्थिक संकलन

कौरव खत्रीः गुल्मी २० मंसिर । बागलुङ ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवमा दैनिक रुपमा आर्थिक सहयोग रकम थपिदै गइरहेको छ । महोत्सवको पाँचौ दिन अर्थात बुधवारसम्म नगद चन्दाबोल, धान सुन

शान्तिभूमिमा चित्रकारको ध्यान

काठमाडौँ,२० मंसिर । मायादेवीको मन्दिर देख्ने बित्तिकै पोखराका चित्रकार मनोज तामाङको मन त्यसतर्फ आकर्षित भयो । उहाँले लुम्बिनीस्थित बुद्धको जन्मस्थलसहित मन्दिर चित्रमा नउतारी बस्न सक्नुभएन । आज बिहानै उहाँले मन्दिर

फिनल्याण्डमा गुन्जिइन स्रष्टा पुष्पा खनाल

मङ्सिर १९, कुपिओ (फिनल्याण्ड): स्रष्टा पुष्पा खनालका दर्जन गीत तथा कविताहरूको वाचन कार्यक्रम सम्पन्न भएको छ । फिनल्याण्डको चिसो मौसममा पनि उनका गीत तथा कविता सुन्न ४० जनाभन्दा बढी फिनिस

हिरक महोत्सवको तयारी तीव्र

कौरव खत्रीः गुल्मी १९ मंसिर । गुल्मीको एक विद्यालयमा हुन गइरहेको हिरक महोत्सवको तयारी तीव्र रुपमा अगाढी बढिरहेको छ । मुसिकोट नगरपालिका ७ वामीटक्सारमा रहेको महेन्द्र आर्दश माध्यमिक विद्यालयले आफ्नो

नारायणको नाम नै काफी (भिडियोसहित)

मंसिर १९, काठमाण्डौ । संगित कला भनेको यस्तो चिज हो जसरी मानिसलाई खानाको आवश्यकता पर्छ । त्यस्तै गरी संगितको पनि उत्तीकै आवश्यक पर्छ । जसले आफ्नो गलाको माध्यमबाट दर्शक र

रेखा थापालाई ‘हरितारा’ चलचित्र पुरस्कार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा दशकौंदेखि अनवरत रुपमा क्रियाशिल चलचित्रकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।तीन दशकदेखि नेपाली चलचित्रमा सक्रिय लय संग्रौला र दुई दशकदेखि नेपाली चलचित्रमा अभिनय तथा

‘ए मेरो हजुर ३’ मा अनमोल र बोल्ड सुहाना !

काठमाडौं, १९ मंसिर । अभिनेता अनमोल केसी र निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाले फिल्म ‘ए मेरो हजुर ३’ मा पहिलो पटक स्क्रिन साझेदारी गरेका छन् । चैत

निर्मला हत्या प्रकरणः न्याय माग्दै दोहोरी प्रतिष्ठान धर्नामा

काठमाडौं, १८ मंसिर ।गत साउन १० गते बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको न्यायका लागि राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ऐक्यबद्धता जनाएको छ । जिल्ला प्रशासन कार्यालय

साहानीको ‘मेरि प्यारी आमा’ भिडियोसहित

काठमाडौंं, १८ मंसिर । वर्ल्ड कभर मिडियाको प्रस्तुतिमा ‘आमा मेरि प्यारी आमा’ भर्खरै मात्र बजारमा आएको छ । जुन गीतमा हिन्दी गीत समेत गाइसकेका अर्नव साहानीको स्वर, शब्द तथा सङ्गीत

Screenshot